बर्दिया फुटहाबाट बाँकेका ब्राउन सुगरसहित चार युवा पक्राउ


बर्दिया — बर्दिया प्रहरीले २ बढैयाताल गाउँपालिका–२, फुटाहाबाट सय मिलिग्राम ब्राउनसुगरसहित बाँकेका चार जनालाई पक्राउ गरेको छ ।

 

Advertisement

पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका–६ का २६ वर्षीय मनोजसिंह ठकुरी, सोही ठाउँका २३ वर्षीय विशाल परियार,कोहलपुर नगरपालिका–१४ का २७ वर्षीय सुनीलसिंह ठकुरी र २८ वर्षीय गणेशसिंह ठकुरी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु