सकिनाको घरमा डोजर घटनाः बढैयाताल गापामा सहमतिपछि टुँगियो आन्दोलन

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वडा न. ६ स्थित सकिना खानको घर भत्काइएको भन्दै सुरु भएको आन्दोलन सहमतिपछि टुंगिएको छ ।

बढैयाताल गाउँपाकिाका जनप्रतिनिधि, भूािथस्म अधिकार मन्चका पदाधिकारी र राजनीस्तिक दलका स्थानीय नेताहरुबीच भएको छलफलमा भएको सहमतिपछि आन्दोलन टुंगिएको  हो ।

Advertisement

सकिना खानको घर भत्काउनुमा पालिका प्रमुखले आत्माआलोचना गरी घर निमार्णका लागि सहयोग गर्ने, अस्थायी निस्सा पाएर घर बनाएका व्यक्तिहरुको घर नभत्काउने, तर सडक बिस्तार गर्दा मापदंरण्ड भित्रका सरचना हटाउन राजनीतिक दलहरुले सहयोग गर्ने, शिक्षासंग सवम्बन्धित प्रतिबेदन सावर्जनिक गर्ने लगायतका सहमति भएको छ ।

सहमति भएका बुँदा

 

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु