वर्दिया: बाँसगढिको मगरपुरमा बाघले लियो महिलाको ज्यान

बर्दीया ।   बर्दिया जिल्लाको बाँसगढी नरपालिका वडा न ४ स्थित सामुदायीक वनको मगरपुरको जंगलमा बाघको आक्रमणमा बाँकेकि मनिसा रोकयको मृत्यु भएको छ ।

बाँसगढी बजारबाट बैंकिङ काम सकी दिदी बहिनी घर फर्कने क्रममा जंंगलमा पिसाब गर्ने क्रममा वाघले आक्रमण गरेको हो । उनको उपचारका क्रममा मृत्यु भएको स्थानीयले जनाएका छ्न । मनिसा बाँकेबाट दिदिको बर्दिया बांसगढि आएकि थिन ।घटनापछि स्थानीय त्रसित बनेका छ्न ।

Advertisement

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु