मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको मृत्यु

 

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै आज बिहान नाला खन्ने क्रममा पहिरो खसेर एकजना डोजर चालकको मृत्यु भएको छ । मृतकको पहिचान हुन बाँकी रहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

Advertisement

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु