नेपालगन्ज । जारकोटको बारेकोटमा बिहीबार बिहान ७ बजेर ३८ मिनेटमा ३.८ म्याग्नेच्युडको भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गत कात्तिक १७ गते जाजरकोकोटको रामीडाँडा केन्द्र गरी ५.७ म्याग्नेच्युडको भूकम्प गएको थियो। जसमा परी १५७ जनाको मृत्यु भएको थियो। ३७५ जना घाइते भएका थिए।
जाजरकोटमा ३.८ म्याग्नेच्युड भूकम्पको धक्का









