डुबेर बारबर्दियाकी ८ वर्षीया बालिकाको मृत्यु

 

बर्दिया — बारबर्दिया नगरपालिका–१ की आठ वर्षीया बालिका आस्था थारुको डुबेर मृत्यु भएको छ । निउरो टिप्न गएकी उनी बबई नदीको नहरबाट घर फर्किने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो घरबाट हिँडेकी उनी घर फिर्ता नआएपछि स्थानीयले खोजी गर्दा डुबेको अवस्थामा शव फेला परेको हो।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु