गुलरीया २ मा जुवा खेल्ने ७ जना पक्राउ, ९ जना भागे

 

बर्दिया — बर्दिया प्रहरीले गुलरिया नगरपालिका–२ स्थित हिना राइस मिल पछाडि सगुनको रुखमुनी जुवाको खालबाट १ लाख ३१ हजार २ सय ५ रुपैयाँ सहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा राजापुर नपा–२ का ६० वर्षीय राजाराम थारु,सोही पालिका–६ का ध्रुव देवकोटा, गेरुवा गापा–३० वर्षीय मोहर मली कुरेसीसहित सात जना रहेका छन् ।

Advertisement

प्रहरीले नौ जना भाग्न सफल भएका छन् । उनीहरु उपर पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु