गुलरीयाकि २३ बर्षीया महिलालाई बलात्कार गरेको आरोपमा युवा पक्राउ

बर्दिया — बर्दिया प्रहरीले २३ वर्षिया महिलालाई बलत्कार गरेको आरोपमा बर्दिया गुलरिया–१ का ४० वर्षिय राकेश कुमार बन्जाडालाई पक्राउ गरेको छ ।

घरमा सुती रहेकी महिलालाई बलत्कार गरेको उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बन्जाडालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको डीएसपी अर्यालले जनाए ।

Advertisement

उनलाई प्रहरी चौकी खैरापुरले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय,बर्दियाको हिरासतमा राखिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु