कर्मचारीको आन्दोलनबारे राष्ट्रिय सभा अध्यक्ष र अर्थमन्त्रीसँग सभामुखको छलफल

संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख निवासमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच छलफल भइरहेको छ ।कर्मचारी आन्दोलनबारे सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग पनि छलफल गरेका छन् । आज नै संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु