निबृत्त शिक्षक समाज बाँकेका संस्थापक अध्यक्ष सचिदानन्द चौबे आननद लाई सम्मान कार्यक्रम

खजुरा २०८१ असार ६ बाँकेको नेपालगन्जमा नेपाल निबृत्त शिक्षक समाज बाँकेद्धरा निबृत्त शिक्षक समाज बाँकेका संस्थापक निबर्तमा अध्यक्ष साहित्यि श्रष्टा ब्यक्तित्व सचिदानन्द चौबे आननद लाई विशेष कार्यक्रम गरि सम्मान गरिएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि महेन्द्र पुस्तकालयका अध्यक्ष्य बलराम यादव निबृत्त शिक्षक समाजबाँकेका सभापति रुद्र बहादुर वली सचिदानन्द चौबे आननद धर्म पत्नि प्रतिमारानी चौबे पत्रकार कार्यसमितिकापदाधिकारीहरु पालिका स्तीयपदाधिकारीहरु उपाध्यक्ष ललिता उपाध्यायले स्वागत मन्तब्य गर्नुभएको थियो ।

Advertisement

कार्यक्रमको सहजिकरण तथा उदघोषण सचिब सुन्दर गरुङले गर्नुभएको थियो। भने उपाध्यक्ष दोर्ण थापाले कार्यक्रमको अन्तमा धन्यबाद दिनुभएको थियो।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु