जानकी गाँउपालिकाले लौंगिक अल्पसंख्यकको अधिकार तथा सचेता बिषयकमा ३ दिन कार्यक्रम सुरु

बाँकेको जानकी गाँउपालिकाले लौंगिक अल्पसंख्यकको अधिकार तथा सचेता बिषयकमा ३ दिने कार्यक्रम सुरु गरेको छ । जानकी गाँउपालिकाले कार्यक्रम गरेको हो सहजीकरण भने सहयोगी मन बाँकेले गरेको छ ।

Advertisement

 

कार्यक्रमका प्रमुख अतिथि जानकी गाँउपालिका अध्यक्ष्य छप्न खाँ विशिष्ट अतिथि रामप्यारी यादव ,महिला बालबालीका तथा जेष्ट नागरीक शाखा प्रमुख सोभा पौडेल , सहयोगी मन बाँकेकी अध्यक्ष्य ईन्द्रा शाही पत्रकार सयोजक के सु पोखरेल स्वागत मन्तव्य भने कृष्ण शाही ले गर्नुे भएको थियो ।

 

लौंगिक अल्पसंख्यकको अधिकार तथा सचेता कार्यक्रमको पहिलो दिनमा ४० जना सहभागिता रहेको थियो । लौंगिक अल्पसंख्यकको अधिकार तथा सचेताको प्रशिक्षक नमस्कार शाहँले गर्नुे भएको हो । यो कार्यक्रम ३ दिने सम्म सन्चालन हुने भएको छ

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु