लुम्बिनीमा जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता

 

 

Advertisement

बुटवल । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै आजका मिति देखि नै प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जानकारी गराएकी हुन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु