कपिलवस्तु । चट्याङ लागेर कपिलवस्तुको यशोधरा गाउँपालिका –६ भैसाहिया वर्ष २२ को महेश कलवार र बुद्धभूमि नगरपालिका –१० धनकौलीका १७ वर्षको राजु ठाकुरको मृत्यु भएको । दुवै जनाको शव पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल लगिएको छ । खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेको थियो ।









