नरैनापुर खल्डोमा डुबेर बालिकाको मृत्यु

 

बाँके । बाँकेको नरैनापुर गाउँपालिका वडा नं। ४ पण्डितपुरवा स्थित हुलाकी सडक खण्डको छेउमा रहेको पानि जमेको खाल्डोमा डुबेर ९ बषीया खुसनुमा सल्मानिको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय नरैनापुरका अनुसार आज सवा ३ बजेको समयमा खाल्डोमा डुबि मृत्यु भएको हो ।

Advertisement

उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु