बाँके/ नेपालगंज उपमहानगरपालिका-२० गायत्री टोल बस्ने ३५ वर्षीय बिकाश थापाको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा टेबुल पंखा मर्मत गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु









