कैलाली, २६ असार/ टिकापुर नगरपालिका-६ नारायणपुर स्थित गणेश क्षेत्रीको फेन्सी पसलमा विद्युत
सर्ट भई मंगलबार राति आगलागी हुँदा पसलको सम्पूर्ण कपडाहरू जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
Advertisement
प्रहरीले स्थानीय वासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका
साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।









