शेखर समूहबाट स्वास्थ्यमा प्रदीप, पर्यटनमा बद्री

 

 

Advertisement

, काठमाडौं । नेपाली कांग्रेसको शेखर गगन समूहले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

स्रोतका अनुसार प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने अनलाईन खबरले जनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बद्री पाण्डे जाने भएका छन् । रामनाथ अधिकारी कृषिमन्त्री बन्नेछन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु