हाङचउ एसियाली खेलकुद : सोझो सेटमा नेपाल पराजित

 

हाङचाउ — नेपाल १९औं एसियाली खेलकुदको पुरुष टिम स्पर्धामा पनि बलियो जापानसँग सोझो सेटमा शुक्रबार पराजित भएको छ ।
उनले विश्व वरीयताको चौथो स्थानमा रहेका तोमोकाजु हारिमोटोविरुद्धको पहिलो सेट जिते पनि खेल भने गुमाए । त्यसमा पूर्व नम्बर २ खेलाडी हारिमोटो ६–११, ११–२, ११–३ र ११–५ ले विजयी रहे । उनी चिनियाँ मूलका जापानी खेलाडी हुन् ।

Advertisement

 

त्यस्तै अन्य खेलमा माहारू योसीमुराले संयोग कपालीलाई ११–७, ११–३ र ११–७ ले हराए । सुन्सुके तोगामीले अर्को खेलमा विलाश श्रेष्ठलाई ११–६, ११–३ र ११–३ ले पराजित गरे ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु