करेन्ट लागेर मृत्यु

 

तनहुँ- ब्यास नगरपालिका-१ हाउजिङ बस्ने ४० वर्षीय शिव अधिकारीको करेन्ट लागेर
आइतबार बिहान मृत्यु भएको छ ।

Advertisement

आफ्नै घरमा विद्युतीय मोटर चलाई पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते
भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु