सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोर चौधरी मन्त्री बन्दै

 

 

Advertisement

धनगढी । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने भएको छ । नाउपा पनि सरकारमा सहभागी भएपछि उक्त मन्त्रालय पाएको हो । उक्त मन्त्रालय लक्ष्मणकिशोर चौधरीले सम्हालने संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

 

सुदूरपश्चिममा मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेसका कमलबहादुर शाहले सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
शपथ ग्रहणसँगै शाहले मन्त्रिपरिषद् समेत सोमबार नै विस्तार गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु