कोहलपुरमा एक जना मृत अवस्थामा फेला

बाँके-  कोहलपुर नगरपालिका-२ स्थित सालको बुटा नजिकै रहेको घरको आँगनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु