बीबीसी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले “तेस्रो विश्वका देशहरूबाट” हुने आप्रवासनमा स्थायी रोक लगाउने उद्घोष गरेका छन्। सामाजिक सञ्जालमा एउटा लामो पोस्ट लेख्दै उनले बाइडन प्रशासनले लाखौँ मानिसलाई आप्रवासनका लागि दिइएको स्वीकृति खारेज गर्ने घोषणा गरेका छन्। उनले अमेरिकी नागरिकबाहेक अन्य व्यक्तिलाई सङ्घीय सरकारले दिने सेवासुविधा अन्त्य गर्ने र नागरिकता लिइसकेका आप्रवासीहरूले यदि […]
सुजन काफ्ले चरीकोट । दोलखाको तामाकोशी गाउँपालिकाले आगामी माध्यमिक शिक्षा परीक्षा (एसइई) लक्षित गर्दै आवासीय शिक्षण–सिकाइ कार्यक्रम सञ्चालन गरेको छ । कक्षा १० का विद्यार्थीलाई केन्द्रमा राखी गाउँपालिकाभित्रका आठवटै माध्यमिक विद्यालयमा कार्यक्रम सुरु गरिएको गाउँपालिकाका पदाधिकारीले जनाएका छन् । शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै मङ्सिरको पहिलो हप्तादेखि नियमित कक्षा, अभ्यास परीक्षा तथा पुनरावृत्तिमूलक सिकाइ प्रक्रिया […]
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाण्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ । काठमाण्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर २ बलमा ८९ रन रन बनाउँदा अलआउट भएको हो । यो जितसँगै पाँच खेल खेलेको काठमाण्डुले ६ अङ्क जोडेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट […]
नेपालगन्ज। महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्र्तगत बाँकेमा १६ दिन १६ वटा कार्यक्रम गरि मनाइदैछ । २५ डिसेम्बरका दिनदेखि शुरु भएको अभियान अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र र नारी विकास केन्द्र नेपालगन्जको संयुक्त पहलमा अभियान शुरु गरिएको हो । १६ दिने अभियान अन्र्तगत निःशुल्क कानुनी परामर्श शुरु भएको छ । समुदायमा रहेका महिला, […]
बर्दिया — बारबर्दिया नगरपालिका–११ बेलभारस्थित सामुदायिक वनमा चितुवाले आक्रमण गर्दा ५९ वर्षीय गोपी थारुको मृत्यु भएको छ । दुई जना गम्भीर घाईते भएका छन् । शुक्रबार दिउँसो घाँस काट्ने क्रममा चितुवाले आक्रमण गरेको हो । चितुवाले आक्रमणबाट जोगिन भाग्ने क्रममा स्थानीय ईन्दिरा र मनिषा दहित घाईते भएका हुन । उनीहरुको नगर अस्पताल बारबर्दियामा उपचार […]
काठमाडौँ । जाडोको आगमनसँगै तातो पानीमा नुहाउनु लगभग सबैको लागि दैनिक बन्छ । चिसो मौसममा तातो पानीमा नुहाउँदा तुरुन्तै आराम मिल्छ, मांसपेशीको कठोरता कम हुन्छ र दिनको सुरुवात सजिलो हुन्छ । तर, एक महिनासम्म हरेक दिन तातो पानीले नुहाउँदा शरीरमा कस्तो प्रभाव पर्छ ? तपाईँले कहिल्यै सोच्नुभएको छ ? यसरी नुहाउनु स्वास्थ्यको लागि पूर्ण रूपमा […]
सुनसरी /रासस। तीव्र गतिको मोटर साइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा चालकको मृत्यु भएकाे छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल गए राति ठोक्किँदा चालक इटहरी उपमहानगरपालिका–४ का २५ वर्षीय मञ्जिल लिम्बूको […]
वासुलिङ । जिल्लाको पाटन नगरपालिका–७ उपल्लाबाटुलामा प्रहरीको संयुक्त टोलीले पाँच थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । उपल्लाबाटुलाका ५२ वर्षीय भागीराम लुहारको घरमा गोप्य सूचनाको आधारमा बिहीबार गरिएको खानतलासीबाट बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो । गोप्य सूचनामा भागीराम लुहारले घरमै भरुवा बन्दुक बनाउने गरेको बताएको छ […]
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागि हुन १०८ पार्टी दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार बिहीबार बेलुकीसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेको संख्या १०८ पुगेको हो । निर्वाचन आयोगमा दल दर्ताको प्रक्रियामा रहेका दलको संख्या १६ छ । ती दलले आधिकारिता पाएको खण्डमा समेत निर्वाचन प्रयोजनका लागि दल दर्तामा जान […]
काठमाडौं । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ बजे चितवन राइनोज र काठमाडौं गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ । चितवन ३ खेलमा ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौंले ४ खेलमा समान अंक जोडेको […]












