यज्ञप्रसाद सापकोटा गुलरिया(बर्दिया) । बर्दियामा भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई प्रहरीले उद्धार गरेको छ । मङ्गलबार राति प्रहरीले गुलरिया नगरपालिका वडा नं ७ भन्सार रोडबाट उद्धार गरेको हो । उद्धार गरिएका बालबालिकामा रोल्पा उपरकोटका १५ वर्षीया बालिका, रोल्पा खाराका १३ वर्षीय बालिका रहेका छन् भने दाङ चौघेरा पुलवारीका ८ वर्षीय बालक रहेका छन् । […]

२७ माघ,  निर्वाचन आयोगले प्रत्येक निर्वाचनको समयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गर्दछ । यसपटक पनि मतदाता शिक्षालाई प्रभावकारी बनाउने गरी नीति बनाएर अगाडि बढाइएको बताउँछन् आयोगका सूचना अधिकारी सुमन घिमिरे । उनी भन्छन्, ‘मतदाता शिक्षालाई प्रभावकारी बनाएर यसको जुन उदेश्य छ त्यस उदेश्य हासिल गर्नका लागि आयोगले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दछ ।’ सूचना अधिकारी […]

  बर्दिया —बर्दियामा एकैदिन वन्यजन्तुको आक्रमणमा परी दुई जनाको ज्यान गएको विरोधमा शुक्रबार स्थानीयले जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेका छन्। बिहीबार चितुवाको आक्रमणबाट गुलरिया-४ का नन्दु रोकाय र मधुवन नगरपालिका-९ की मैसरा डाँगीको मृत्यु भएको थियोे । पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, चितुवा मार्न पाउनुपर्नेलगायत धनजनको सुरक्षाको माग गर्दै स्थानीयले शुक्रबार प्रशासन घेराउ गरेका हुन् । […]

बर्दिया —चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–४ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको बिहीबार दिउँसो मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–११ बेलभार स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा घटनास्थलमै रोकायको मृत्यु भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवबहादुर केसीले बताए । डिभिजन वन कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट ७ जना ज्यान […]

दाङ । लुम्बिनी प्रदेशको राजधानी रहेको दाङ निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा निर्वाचनका लागि १४ जना उमेदवार प्रतिस्पर्धामा छन् । कुनै समय नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको बचस्र्व रहेको यस क्षेत्रमा यसपटक प्रमुख राजनीतिक दलका उमेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । फागुन २१ गते हुने निर्वाचनका लागि क्षेत्र नं. १ मा दुईजना […]

काठमाडौं। कोहलपुर-सुर्खेत-दैलेख १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आइतबार लाइन सञ्चालन सुरु गरेका हुन् । आयोजना सञ्चालनपछि शाक्यले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन चार्जमा ल्याउन सफल भएको बताउँदै यसबाट गुणस्तरीय विद्युत उपयोग गर्ने अवस्था सिर्जना भएको उल्लेख गरे । उनले यो आयोजनाको सञ्चालनसँगै […]

१६ माघ, काठमाडौँ । गृहमन्त्रालयले वडातहमा क्रियाशील रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिहरुको सहभागिता अभिवृद्धि गरी उनीहरूलाई निर्वाचनको सबै प्रक्रियामा सहभागी गराइ स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा चुनाव सम्पन्न गर्ने अवधारणा तयार पारेको छ । निर्वाचनका सबै प्रक्रियामा राजनीतिक दल, नागरिक समाज, संचार जगत, निजी क्षेत्र एवं प्रबुद्ध व्यक्तिको भूमिका महत्वपूर्ण रहने तथ्यलाई मध्यनजर […]

हाल नेपाल में पश्चिमी वायु का आंशिक प्रभाव बना हुआ है, मौसम पूर्वानुमान महाशाखा ने यह जानकारी दी है। इसके प्रभाव से कोशी और मधेस प्रदेश के तराई भूभाग के कुछ स्थानों पर धुंध छाई हुई है। देश के हिमाली भूभाग में आंशिक बादल छाए हुए हैं और बाकी भूभाग में मौसम मुख्य रूप से […]

गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ। सहिद दिवसका अवसरमा शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि सहिदहरुको सम्झनामा सहिद परिवार, घाइते परिवारलगायत युवाहरुले दीप प्रज्वलन गरेका थिए। जेनजी आन्दोलनका क्रममा संसद् भवन आसपासका क्षेत्रमा धेरै युवाहरु सहिद भएका थिए। दीप प्रज्वलनमा सहभागीहरुले सहिदको सपना पूरा गर्नुपर्नेमा जोड […]

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अबको ५ वर्ष मधेसलाई केन्द्रमा राखेर काम  गर्ने बताउनु भएको छ । मधेसको राजधानी जनकपुरधाममा ८ वटै जिल्लाका उम्मेदवार तथा जिल्ला अध्यक्षहरुसंगको भेटघाट कार्यक्रममा बोल्नु हुँदै थापाले नयाँ सोच र दृष्टिसहित कांग्रेस चुनावमा शामिल भएको बताउनु भयो । उहाँले नेपाली कांग्रेस मधेसलाई केन्द्रमा राखेर काम गर्न चाहन्छ, उहाँले भन्नुभयो […]