भैरहवा, १८ भदाै । यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था ल्याए पछि नेपाल कमर्शियल आर्टिष्ट संघ जिल्ला कार्य समिति रुपन्देहीले विरोध जनाएको छ ।   सरकारले ल्याएको इम्बोस्ड नम्बर प्लेट योजना राष्ट्रघाती भएको ठहर गर्दै सोमबार जिल्ला कार्य समितिले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् […]

  गुलरिया (बर्दिया), भदौ १८ गते । गेरुवा गाउँपालिका–२, वनघुस्रामा स्थानीय कर्णाली नदीको कटान नियन्त्रण गर्न दिनभर सक्रिय भएका छन् । उनीहरूले परम्परागत स्थानीय सामग्री जस्तै दाउरा, स्याउला, माटो, बोरा भरेको बालुवा र डोरी प्रयोग गरी गुन्टा निर्माण गरेका छन् । सुरक्षाकर्मीको सहयोगमा नदी किनारमा खसालिएको यो गुन्टाले केही हदसम्म कटान रोक्न सकेको छ तर पूर्ण रूपमा […]

  २०८२ भदौ १८ गते बुधबार दिउँसोः देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। रातीः कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भु-भागमा साधारणतया बदली रहि बाँकि भु-भागमा आंशिक बदली रहने सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, […]

    जनकपुरधाम । सिरहाको लहानमा आमा र छोरा मृत फेला परेको छन् । लहान नगरपालिका(१ मटिअर्वा घर भइ लहान नगरपालिका(१२ भोटिया टोलमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन मृत फेला परेका हुन् ।   जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहान १० बजेतिर आमा कोठा भित्र सिलिङ पंखामा झुण्डिएको […]

  जमुनाह (बाँके), भदौ १७ गते । सशस्त्र द्वन्द्वको घाउ आज पनि बाँकेका धेरै महिलाको जीवनमा ताजै रहेको छ । आफ्ना श्रीमान् हराएको पीडा बोकेर यहाँका धेरै महिला ‘सास वा लास’ को प्रतीक्षामा बसिरहेका छन् । डुडुवा गाउँपालिका–५ का सीता केसीका श्रीमान् २४ वर्षदेखि बेपत्ता हुनुहुन्छ । कमाउन नेपालगन्ज निस्किएका उहाँ तत्कालीन विद्रोही माओवादीले बाटैबाट उठाएर लगेपछि कहिल्यै […]

  काठमाडौँ /रासस—दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजाआराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५३ बजेको साइत उत्तम रहेको […]

बबई (बर्दिया), भदौ १७ गते । बर्दियाको गेरुवा गाउँपालिका–१ मा पर्ने पर्यटकीय स्थल ओखरिया इन्टेक पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ । कर्णाली नदीको बिच भागमा रहेको यो इन्टेक गर्मीमा त्यहाँ पुग्ने पर्यटकलाई शीतलता मात्र होइन, प्राकृतिक सौन्दर्यको अद्वितीय अनुभव दिन्छ । नदीको छाल र पानीको गर्जन, वरिपरिको हरियाली र शान्त […]

काठमाडौं । गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर आज बिहान सवा ६ बजे ४ म्याग्निच्युड भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले सो कुराको पुस्टी गरेको छ । भूकम्पले क्षति पुर्‍याएको जानकारी भने छैन । यद्यपि सबै युनिटमा सम्पर्क गरेर बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।  

२०८२ भाद्र १७ गते (मंगलबार) बिहान ०८:०० बजेआज दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राती देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा […]

नेपालगन्ज १६ भदौं २०८२ शम्भु थारु, बाँकेमा लुम्बिनी प्रदेश मातहत रहेका ५ वटा कृर्षि कार्यालयले सोमबार खजुरामा सयुक्त रुपमा कार्यक्रम गरी चालु आर्थिक बर्ष २०८२/८३ को बार्षिक कार्यक्रम सार्वजनिक गरेकाछन् । लुम्बिनी प्रदेश मातहत रहेका कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र खजुरा, कृषि ज्ञान केन्द्र बाँके, माटो तथा मल परिक्षण प्रयोगशाला, बिउबिजन प्रयोगशाला र […]