बीबीसी- सोमवार गएको शक्तिशाली भूकम्पपछि कोलम्बियामा उद्धारकर्मीहरू भवन र भग्नावशेषमा फसेका मानिसहरूको उद्धारमा जुटेका छन्। अहिलेसम्म १८० भन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ। तीमध्ये अधिकांश काली र पेरेरा सहरका छन्। सोमवार बिहान ७:३४ बजे सान होसे डेल पाल्मारलाई केन्द्रबिन्दु बनाएर ७.४ म्याग्निट्यूडको भूकम्प आएको थियो। भूकम्पको धक्का सयौँ माइल टाढाका छिमेकी देशहरू भेनेजुएला, […]
रौतहट । लालबकैया नदीमा नुहाउने क्रममा हिजो दिउँसो बेपता भएका मध्ये दुई बालवालिकाको शब फेला परेको छ । एक जना बालिका अझै बेपत्ता छन् । डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको हो । हराएका मध्ये देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहमद रहमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम […]
नारायणगढ । पश्चिम चितवनको मेघौलीस्थित हरियाली सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका–२८, जितपुरका ६१ वर्षीय मगले बोटेको बाघको आक्रमणबाट मृत्यु भएको छ। स्थानीयका अनुसार उनी वनमा घाँस काट्न गएदेखि सम्पर्कविहीन थिए। निकुञ्जका सूचना अधिकारी अविनाश मगरका अनुसार सामुदायिक वनमा शव फेला परे पनि नजिकै बाघ बसिरहेकाले तत्काल नियन्त्रणमा लिन समस्या भएको छ। अहिले […]
काठमाडौँ । केही दिनअघि सुनसरी र सिराहामा भएको झडपका क्रममा मृत्यु भएका चार जना जनालाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्रकुमार मेहता र सिराहा जिल्लाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । गृह […]
बर्दिया । जबरजस्ती करणी गरेको अभियोग बर्दियामा एक र पाल्पामा दुई जना गरी तीन जना त्रफाउ परेका छन् । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका ११ लम्कीफाटा बस्ने ४५ वर्षीय कमलराज विक पक्राउ गरेको हुन । कमलराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कतर्नियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ […]
बर्दिया — गर्मीयाम सुरु भएयता ठाकुरबाबा नगरपालिकामा स्क्रब टाइफसका बिरामी बढेका छन् । नगर अस्पतालमा उपचारका लागि आउनेमध्ये दैनिक ३ देखि ४ जना बिरामी स्क्रब टाइफसका हुने चिकित्सकहरूले बताएका छन् । स्क्रब टाइफसका बिरामी किसोरदेखि ६०–६५ वर्षसम्मका रहेको नगर अस्पतालले जनाएको छ । बैशाखयता करिब २ सय जनाले स्क्रब टाइफसको उपचार गराई सकेको अस्पतालका डा. […]
काठमाडौं । जाजारकोटमा भूकम्प गएको जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९ बजेर ८ मिनेट जाँदा ४.१ म्याग्नेच्युड भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका भूकम्प विज्ञ राजेश शर्माका अनुसार उक्त भूकम्प ४.१ म्याग्नेच्युड मापन गरिएको छ ।
बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु काली र मेडेलिन सहरको बिचमा पर्ने चोको क्षेत्रको सान जोसे डेल पाल्मारमा ८२ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पका कारण हालसम्म कम्तीमा १८ जनाको मृत्यु भइसकेको छ। पेरेरा सहरका मेयर मौरिसियो सालाजारले १८ जनाको मृत्यु भएको र अन्य […]
बीबीसी – नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको अभाव टार्न दैनिक १ लाख २० हजार हाराहारी सिलिन्डर बजारमा पठाइएको दाबी गरे पनि बिक्रेताहरूले त्यसले मागको ६० प्रतिशत मात्रै धानिरहेको बताएका छन्। ग्यास बिक्रेताहरूले ग्यासका लागि उपभोक्ताको चाप अघिल्लो साताभन्दा केही घटेको तर कम नभएको बताएका छन्। “मागको करिब ४० प्रतिशत कम छ जस्तो लाग्छ,” […]
नेपालगन्ज (बाँके)- नेपाल प्रहरी बिशेष सुरक्षा गण नेपालगन्ज बाँकेको आयोजनामा श्रावण २५ गते सोमवार २ महिला सहित पुरुष २२ जनाले रक्तदान गरेका छन् । बाँकेको नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१ सुर्खेतरोड नेपालगन्जमा रहेको नेपाल प्रहरी बिशेष सुरक्षा गणले आयोजना गरेको रक्तदान कार्यक्रममा २ महिला सुरक्षाकर्मी सहित २२ जना सुरक्षार्मीहरुले उत्साहपूर्वमक रक्तदान गरेका छन् । आयोजित रक्तदान […]












