काठमाडौ । जल तथा मौसम विज्ञान  विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न पनि अनुरोध गरेको छ । विभागले तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा […]

नेपालगञ्ज । सशस्त्र प्रहरी बल ३० नं गणको सक्रियतामा सो गणमातहत रहेको बेनवी कालाबन्जरबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१५, पिप्रहवा सीमा इलाकामा जाँच गर्ने क्रममा साढे पाँच किलोग्राम अफिम र पाँच ग्राम चरेस बरामद गरिएको छ । सशस्त्र प्रहरीले आज नेपालगञ्जमा अवैध लागुऔषध अफिम र चरेस बरामद गरेको छ ।सशस्त्र प्रहरी बल ३० नम्बर […]

  काठमाडौँ । डिभिजन सडक कार्यालय नेपालगन्जले बिहीबार जेठ ८ गते एक सूचना प्रकाशित गर्दै जमुनाहा–नेपालगन्ज–कोहलपुर–चिसापानी सडक खण्डमा पर्ने सडक सीमाभित्रका अनधिकृत संरचनाहरू हटाउन ३० दिने सार्वजनिक सूचना जारी गरेको छ ।   डिभिजन कार्यालयले कर्णाली राजमार्गको यो खण्डमा सडक सीमा अतिक्रमण गरी बनाइएका घर, टहरा, छाप्रो, खोका, ठेला, होर्डिङ बोर्ड र निर्माण सामग्री हटाउन […]

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर (लु) सम्बन्धी विशेष बुलेटिन जारी गर्दै लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम बढ्ने भन्दै सचेत रहन आग्रह गरेको छ । विभागका अनुसार सतर्कता अपनाउनुपर्ने जिल्लाहरुमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् […]

    बर्दिया — पश्चिम तराईमा अध्याधिक गर्मी बढेपछि गुलरिया नगरपालिकाले आफनो मातहातका विद्यालयहरुको पठन पाठन बिहान सञ्चालन गर्ने निर्णय गरेको छ । यहाँको औषत ३९ देखि ४१ डिग्री पुगेको छ । बालवालिकालाई गर्मीबाट जोगाउन बिहान ६ बजेदेखि ११ बजेसम्म विद्यालय खुल्ने छन् । पछिल्लो साता चर्को घामले यहाँको जनजीवन प्रभावित बनेको छ । गर्मीमा […]

नेपालगन्ज — एम्बुलेन्स सेवा निर्देशिका, २०८२ तथा सवारी तथा यातायातसम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनको माग गर्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा दायर रिट निवेदनमा अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश मदन पोखरेलको एकल इजलासले जेठ ४ गते दर्ता भएको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूको नाममा कारण देखाउ आदेश जारी गरेको हो । […]

बीबीसी- प्रतिनिधिसभाको बिहीवारको बैठकमा नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले विद्यार्थीको पढाइमा दुईदिने बिदाले पारेको प्रभावबारे सरकारसँग प्रश्न सोधिन्। “एक वर्षभरिको पाठ्यक्रम र त्यसमा पनि आइतवारको बिदाले विद्यार्थीको पढाइमा गुणात्मक परिमार्जन हुन्छ कि हुँदैन?” उनको प्रश्न थियो। सरकारले हालै जारी गरेको निर्देशिकाअनुसार पाठ्यघण्टा र कार्यघण्टाबीच तालमेल नमिलेको र त्यसले गर्दा शिक्षण संस्थामा नराम्रोसँग धक्का पुगेको […]

नेपालगन्ज । पूर्वी र मध्य नेपालका भूभागमा पानी परेर शीतल महसुस भइरहेका बेला पश्चिम क्षेत्रमा भने पानी नपरेकाले गर्मी बढेको छ । खासगरी दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवाको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । गर्मीले पश्चिम तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिममा अझै केही दिन गर्मी बढ्ने […]

​काठमाडौं । विगत २३ दिनदेखि अनशनरत रहेकी अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच मंगलबार ५ बुँदे सहमति भएको छ । सहमति भएसँगै उनले २३औं दिनमा उनले अनशन अन्त्य गरेकी छन् । खानलाई प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले पानी खुवाएर अनशन तोडाएकी हुन् । बाँकेको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज (नेपालगन्ज […]

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११ को पठनपाठन असार १ गतेबाट सुरु गर्न अनुरोध गरेको छ । केन्द्ले  माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सुरु गर्न भनेको छ ।   बुधबार सूचना जारी गर्दै देशभरका शिक्षा विकास तथा समन्वय एकाइहरूलाई यससम्बन्धी आवश्यक पत्राचार र समन्वय […]