योगा गर्न निस्केका गुलरियाका चार जनालाई एम्बुलेन्सको ठक्कर: एकै परिवारका २ जनाको मृत्यु

काठमाडौं । बर्दियामा योगा गर्न निस्केका चार जनालाई एम्बुलेन्सले  ठक्कर दिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बी एए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान करिब सवा पाँच बजेतिर गुलरिया नगरपालिका–७ स्थित वन डिभिजन कार्यालय नजिक  ठक्कर दिएको थियो। एम्बुलेन्सको […]

२०८३, ६ बैशाख आईतवार ०९:१७

सल्यानमा जन्ती बस दुर्घटना : मृतकको संख्या ४ पुग्यो

काठमाडौं । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप शनिबार साँझ दुर्घटना भएको छ । जन्ती बोकेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । मृतक सबै बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ का हुन् । पछिल्लोपटक ३० वर्षीय मनबहादुर थापाको सल्यानको मेहलकुनामा उपचारको क्रममा मृत्यु […]

२०८३, ६ बैशाख आईतवार ०८:०५

लुम्बिनीका तराईका एक-दुई स्थानमा हल्का वर्षा

२०८२ चैत्र ०८ गते (आइतबार) दिउँसोः देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आँशिक बादल लाग्नेछ। देशको पहाडी र हिमाली भु-भागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। रातीः देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी र तराई […]

२०८२, ८ चैत्र आईतवार ०९:३६