काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर–१३, करेखोला बस्दै आएका दानसिंह ठाडामगरले सँगै सुतिरहेकी श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षीय ठाडाले ४१ वर्षीया श्रीमती रविना थापाको आइतबार बिहानपख हत्या गरेको प्रहरीले जनाएको छ । हत्यालगत्तै ठाडामगरले विदेशमा रहेका छोराछोरी र प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए । त्यसअघि उनले प्रहरीको फोन नम्बर माग्न वडाध्यक्ष दीपेन्द्रराज […]
गुलरिया (बर्दिया), साउन १० गते । बर्दियाको ३६ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने उद्देश्यले सुरु गरिएको बबई सिँचाइ आयोजनाले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९९.८४ प्रतिशत प्रगति गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको उत्कृष्ट आयोजना भएको छ । आयोजनाले सुरुदेखि हालसम्म ८२ प्रतिशत काम सम्पन्न गरेको छ । बबई सिँचाइ आयोजनाले गत आव २०८१/८२ मा […]
बैंकक, १० साउन । थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ । थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ । यसअघि बिहीबार बिहान दुवै देशका सैनिकले सीमा क्षेत्रमा एक अर्का माथि गोली प्रहार गरेका थिए । कम्बोडियाको विदेश मन्त्रालयले थाई सैनिकले पहिले गोली चलाएको आरोप लगाएको छ जबकि […]
नेपालगन्ज । बाँकेको निजी क्षेत्रले केही वर्षदेखि बारम्बार उठाउँदै आएको नेपालगन्ज–दिल्ली हवाई उडानको विषयमा फेरि पहल सुरु गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति तय भएपछि नेपालगन्ज–दिल्ली हवाई उडानका सम्बन्धमा फेरि पहल सुरु गरिएको जनाएको छ । सङ्घका अध्यक्ष तथा नेपालगन्ज–दिल्ली उडान दबाब समूहका संयोजक टङ्क […]
काठमाडौं, १० साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगातय देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागका आंशिक बदली रहेको छ। कोशी प्रदेशको […]
काठमाडौँ । कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवामा ७८ लाख घुस डिल भएको काण्ड नागरिक उन्मुक्ति पार्टीभित्र पनि छिरेको छ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं सांसद रञ्जिता श्रेष्ठ त्यसमा मुछिएपछि पार्टीमा त्यसको बहस सुरु भएको छ । बहस यस्तोसम्म भएको छ कि सो पार्टीका संरक्षक रेशम चौधरीले केन्द्रीय समितिको बैठक बोलाउन बाध्य […]
नेपालगन्ज । यो वर्ष निकै छिटो रोपाई गर्न पाएपछि हर्षित किसान पानी नपरेका कारण चिन्तित बनेका छन् । पानीको स्रोत नभएको खेतमा रोपो सुक्न थालेको छ । रोपाई गरिएको खेतमा झार उम्रिएको छ । गाँजा लाग्ने समयमा वर्षा नहुँदा रोपो फस्टाएको छैन । छिटो पानी परेका कारण किसानहरु निकै छिटो बीउ राखे । एक महिनाअघि […]
रौतहत, ९ साउन । रौतहट जिल्लामा करेन्ट लागी मृत्यु हुनेको संख्या बढ्दै गएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहतले आम नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। प्रहरीका अनुसार गत साउन देखी हिजो हालसम्म जिल्लामा करेन्ट लागेर २७ जनाको ज्यान गएको छ । गत आर्थीक बर्षमा २३ जनाको ज्यान गएको थियो भने चालु आर्थिक वर्षको सुरूवातसँगै […]
काठमाडौं, ९ साउन । भारतमा बन्धक बनाई मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–६ घर भएका २४ वर्षीय राजकुमार अच्छामी र पर्सा वीरगंज बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ घर भएका ४५ वर्षीय रेशम बहादुर खत्री रहेका छन् । मानव बेचबिखन […]
२०८२ साउन ०९ गते (शुक्रबार) दिउँसोः देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र […]











