बबई (बर्दिया) । बर्दियाको बबई सिँचाइ आयोजनाले चालु आर्थिक वर्षमा गुलरिया नगरपालिका क्षेत्रभित्र नहर निर्माणको काममा तीव्रता दिएको छ । बर्दिया जिल्लामा ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले आव २०४५/४६ सालमा नहर निर्माण थालिएको थियो । गुलरिया नगरपालिकामा नहर निर्माण सम्पन्न भए बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका, बढैयाताल गाउँपालिकामा गरी ३६ हजार हेक्टर खेतीयोग्य […]
काठमाडौं, १५ चैत । काठमाडौंमा आज राजावादी र समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्दैछन् । नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समिति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा खडा भएको समाजवादी मोर्चाले एकै साथ प्रदर्शन गर्न लागेका हुन् । सुबेदी नेतृत्वको समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर बनाउँदै […]
काठमाडौं, १५ चैत । हाल देशमा पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ। दिउँसाे कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही […]
काठमाडौं । कुलमान घिसिङको तर्फवाट सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता गरेका हुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जामन्त्री दीपक खड्का, प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्यलाई विपक्षी बनाइ दायर गरिएको हो । उनले दायर […]
काठमाडौं । पोखरामा एक अमेरिकी महिलाको अपहरण गरेको आरोपमा एक नेपाली महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका-४ घर भएकी ३७ वर्षीया सरिता लामा छिन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी कार्यालय मकवानपुर र कास्की प्रहरीको सहयोगमा पक्राउ गरिएको हो । ७० वर्षीया एक अमेरिकी महिला नेपाल घुम्न […]
प्रदीप बस्याल/बीबीसी- राष्ट्रिय जनगणना २०७८ का बसाइँसराइसम्बन्धी पछिल्ला दुई विषयगत प्रतिवेदनले उच्च हिमाली तथा पहाडी क्षेत्रको जनसङ्ख्या उल्लेख्य रूपमा घटिरहेको “गम्भीर अवस्था” देखाएको अधिकारीहरूले बताएका छन्। तराईबाट समेत काठमाण्डू उपत्यका र पोखराजस्ता पहाडका मुख्य सहरमा बसाइँसराइ हुने अवस्था रहे तापनि अन्यत्र तीव्र रूपमा जनसङ्ख्यामा कमी आएको उक्त प्रतिवेदनले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता […]
नेपालगञ्ज /रासस। बाँकेको नरैनापुरका अग्निपीडित १७ परिवारलाई रु १० हजार बराबरका राहत सामग्री वितरण गरिएको छ । नरैनापुरस्थित नेपाल रेडक्रस सोसाइटीको उपशाखाले अग्निपीडितलाई त्रिपाल, ब्ल्याङ्केटका साथ भान्सामा प्रयोग हुने भाँडावर्तन, साबुन, सर्ट पाइन्ट, महिला तथा पुरुषले लगाउने धोतीलगायत लत्ताकपडा प्रदान गरेको हो । उपशाखाका कोषाध्यक्ष सोहनलाल यादवका अनुसार नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमत शाहको […]
नेपालगन्ज । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको फागुनसम्म लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन । यो अवधिमा नेपालगन्ज भन्सारले १२ अर्ब ६५ करोड ९६ लाख राजस्व सङ्कलन गरेको छ । फागुनमा दुई अर्ब ३१ करोड ४८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य पाएकोमा एक अर्ब ७० करोड ५४ लाख सङ्कलन भएको छ । गत […]
बर्दिया । बर्दियामा गत वर्षभन्दा यस वर्ष सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०/८१ मा बर्दियामा कुल ८० वटा दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको थियो भने ९९ जना सवारी दुर्घटनामा परी घाइते भएका थिए । यस आवको फागुन मसान्तसम्मको तथ्याङ्कलाई हेर्ने हो भने […]
बबई (बर्दिया), चैत १३ गते । नेपालमा विभिन्न बहानामा निर्माण व्यवसायीहरुले काममा ढिला सुस्ती गर्ने र समयमा काम सम्पन्न नगर्दा त्यसको सास्ती स्थानीयले बेहोर्नु पर्दछ, तर बर्दियाको एउटा यस्तो आयोजना जसले देशभरका निर्माण व्यवसायीलाई पाठ सिकाउन सफल भएकोे छ । बर्दियाको बहुप्रतिष्ठित आयोजनाका रुपमा हेरिएको गुलरिया नेपालगन्ज सडक आयोजना समयभन्दा अगावै निर्माण सम्पन्न हुने […]











