बर्दिया/ईकान्तिपुर — बर्खा लागेपछि सडक पूर्वाधार विकास कार्यालयले सडक टालटुलको काम सुरु गरेको छ । गणेशपुर–लक्ष्मणा सडक खण्ड बाँसगढी नगरपालिका–७ स्थित सडक पूर्वाधारले सडक टालटुलको काम सुरु गरेको हो । बर्खाको समयमा टालटुल गरेको सडक कत्तिको टिकाउ हुने हो भनेर स्थानीयले अहिलेदेखि नै चिन्ता व्यक्त गरेका छन् । सडक टालटुलमा त्रुटि भएको स्थानीयको भनाइ छ […]
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले मंगलबार राति १२ बजेपछि लागु हुने गरीपेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलमा प्रति लिटर पाँच रुपियाँ तीन पैसा र मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपियाँ ३० पैसाले मूल्य घटेको हो । इण्डियन आइल कर्पोरेशनबाट मंगलबार मूल्य घटेर आएपछि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमको […]
लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का […]
नेपालगञ्ज —भारतबाट चोरी गरेर ल्याएको १५ तोला २५ लाल सुनका गरगहना र सात लाख ८७ हजार नगदसहित छ जनालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । भारतबाट सुनका गहना र नगद चोरेर कोहलपुरस्थित होटेल न्यू कालीकोटेमा बसेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक रेशमलाल पौडेलको नेतृत्वमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । इलाका प्रहरी […]
काठमाडौं – देशको पश्चिम क्षेत्रमा एउटा संगठित समूहले नक्कली नोट छाप्ने, नोट बजारमा पठाउने र लागुऔषध अफिमको कारोबारसमेत गरिरहेको पत्ता लागेको छ। सुर्खेत प्रहरीले दुई दिनको अवधिमा यो समूहका पाँच जना सदस्यलाई पक्राउ गरेको छ। उनीहरूमध्ये एक जना मिडिया हाउस सञ्चालकसमेत रहेका छन्। पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका-५ की २२ वर्षीया दिलमाया सिंह ठकुरी, ३३ वर्षीय रामबहादुर सिंह, कुशे […]
कोहलपुर। बाँकेको कोहलपुरमा प्रहरीले जनगर्जन नेटवर्क प्रा.लि।. अध्यक्ष एवं सञ्चालक मनबहादुर देउवालाई नक्कली नोट र लागुऔषधसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले उक्त कम्पनी अन्तरगत चलेको जनगर्जन अनलाइनको कार्यालयबाटै पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालयका कोहलपुरका प्रमुख डीएसपी लक्ष्मी खनालले देउवालाई पक्राउ गर्दा एक हजार दरका ५१ वटा नक्कली नोट र […]
दांग। प्युठानको सरुमारानी गाउँपालिका –३ गोठेरीका लिलबहादुर बरालले पुर्ब पत्नी रुक्मणी बरालको चक्कु प्रहार गरी हत्या थरेका छन् । पूर्व श्रीमान चक्कु प्रहार गरी हत्या गरेका हुन् । मङ्गलबार बिहान १० बजेरतिर रुक्मणी आफ्नी जेठानी डिला परियारको घरमा गएकी थिईन । प्रत्यक्षदर्शीका डिलाका अनुसार, लिलबहादुरले रुक्मणीलाई फोन गरी भेट्न का थिए । बोलाएका थिए। […]
बीबीसी / भालु वा बाघ प्रजातिका कतिपय स्तनधारी जनावरहरूले प्रकृतिमा घुमिरहँदा आफ्ना बच्चाहरू मुखले च्यापेर सुरक्षित स्थानमा पुर्याएको दृश्य नौलो होइन। तर एउटा हात्तीले अझ उसको मरिसकेको छावालाई त्यस्तो गर्नुलाई ज्यादै असामान्य मानिएको छ। जुन महिनाको अन्त्यमा एक जना स्थानीय वन्यजन्तु फोटोग्राफरले श्रीलङ्काको काउदुल्ल राष्ट्रिय निकुञ्जमा एउटा ढोईले मरेको आफ्नो छावालाई कैयौँ दिनसम्म आफूसँगै […]
सुर्खेत, ३१ असार- १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बीरेन्द्रनगर नगरपालिका-३ बस्ने जाजरकोट भेरी नगरपालिका-५ घर भएका ३६ वर्षीय उदय चन्दलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । उदयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको […]
आगामी २४ घण्टाको पूर्वानुमान बाके- देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। […]












