काठमाडौं, ३० जेठ । अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार (जुन १२, २०२५) दिउँसो दुर्घटनामा परेको थियो। यस दुर्घटनामा मृत्यु हुनेको संख्यामा थप बृद्दी भएको छ । अहिलेसम्म २६५ जनाको मृत्यु भइसकेको छ । विमानमा सवार २४१ यात्रु र चालक दलका सदस्यको पनि मृत्यु भएको छ । दुर्घटनापछि विमान नजिकैको मेडिकल […]
काठमाडौं, ३० जेठ । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ । पुर्पक्षका लागि जेल पठाइएकामा प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव […]
काठमाडौं, ३० जेठ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा […]
काठमाडौँ —भारतको गुजरातको अहमदाबाद विमानस्थलनजिकै दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । भारतीय समयअनुसार दिउँसो १:३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको हो । उक्त जहाज क्याप्टेन सुमीत सभरवाल र फर्स्ट अफिसर क्लाइभ कुन्दरले उडाइरहेका थिए । क्याप्टेन सभरवालसँग ८ हजार २ […]
गुलरिया(बर्दिया), जेठ २९ गते । अर्थ मन्त्रालयले जब्दीघाटमा पक्की पुल निर्माणका लागि स्रोत सहमति दिएको पाँच महिना बितिसक्दा पनि पुल निर्माणका लागि ठेक्का हुन सकेको छैन । गुलरिया नगरपालिका–४ र बारबर्दिया नगरपालिका–५ जोड्ने पक्की पुलको नाममा गत पुसको अन्तिम साता अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरे पनि पुल निर्माणका लागि ठेक्का हुन नसकेको हो । अर्थ […]
बबई (बर्दिया), जेठ २९ गते । गुलरिया नगरपालिका–४, सुहेलवा बस्ने टीका योगीले आफ्नो जग्गा बिक्रीबापतको १२ लाख रुपियाँ गुलरियामा रहेको कर्णाली विकास बैङ्कमा बचत राख्नुभयो । त्यतिबेलासम्म कर्णाली विकास बैङ्क सहज तरिकाले सञ्चालन भइरहेको थियो । टीका योगीले पैसा राखेको केही महिना नबित्दै २०८१ पुस १० गते नेपाल राष्ट्र बैङ्कले कर्णाली विकास बैङ्कलाई सङ्कटग्रस्त […]
काठमाडौं, २९ जेठ । विशेष गरी यो गर्मिको मौसममा दिउँसोको चर्को घाममा अफिस वा बजारबाट फर्किंदा कडा टाउको दुख्ने, चक्कर लाग्ने र अन्योल महसुस हुन सक्छ । यो अवस्थामा व्यक्तिको अवस्था केही घण्टामै यति बिग्रन्छ कि डाक्टरकहाँ गईहाल्नु पर्छ । नेपालका तराई मधेसका धेरै भागहरूमा गर्मीको तापमान ४५ डिग्रीभन्दा माथि पुग्छ। र यस्तो अवस्थामा, हट […]
काठमाडौं, २९ जेठ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि […]
नेपालगञ्जमा लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । एक कार्यक्रमका बिच गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाह र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले संयुक्त रुपमा सेन्टरको शुभारम्भ गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि यादवले नेपाली कामदारको मेहनत, इमानदारी र अनुशासनको प्रशंसा गर्दै विदेशी रोजगार बजारमा […]
नेपालगञ्ज मै केन्द्रिय कार्यालय रहेकोे योग समिति नेपालले खजुरा गाउँपालिका,वडा नम्वर १ बाकेमा ४५औं योग केन्द्रको भव्य उद्घाटन गरेको छ। उक्त उद्घाटन कार्यक्रममा ४५ अाै याेग केन्द्रका संयाेजक पुष्पा थापा याेग समिती नेपालका पदाधिकारी सदस्य , विभिन्न केन्द्रका संयाेजक , उपसंयाेजक , याेग प्रशिक्षक , लगायत ३१औं योग केन्द्र का ,३५औं योग […]












