काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिएको अनलाईन खबरले समाचार प्रकाशन गरेको छ ।

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वडा न. ६ स्थित सकिना खानको घर भत्काइएको भन्दै सुरु भएको आन्दोलन सहमतिपछि टुंगिएको छ । बढैयाताल गाउँपाकिाका जनप्रतिनिधि, भूािथस्म अधिकार मन्चका पदाधिकारी र राजनीस्तिक दलका स्थानीय नेताहरुबीच भएको छलफलमा भएको सहमतिपछि आन्दोलन टुंगिएको  हो । सकिना खानको घर भत्काउनुमा पालिका प्रमुखले आत्माआलोचना गरी घर निमार्णका लागि सहयोग गर्ने, अस्थायी […]

  नेपालगन्ज, जेठ ८ गते । सोमबार साँझ आएको भिषाण हावाहुरीले बाँके र बर्दियामा क्षति पुगेको छ । बर्दियाको बढैयाताल गाउँपालिका वडा न. ४ मा एउटा घरको टिनको छानो उडाएको छ । बिद्युतका पोलहरु ढलेपछि बर्दियाका पुर्बी क्षेत्रमा सोमबार साँझदेखि बिद्युत अवरुद्ध भ।एको छ । रेडक्रस बढैयाताल गाउँपालिका सदस्य जोखन चौधरीले हावाहुरीका कारण क्षति भएको […]

  नेपालगन्ज, जेठ ७ गते । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कुकुरले मानिसलाई टोकेका घट्ना बढ्न थालेपछि उपमहानगरमा रेबिजको जोखिम बढेको छ । दैनिकजसो कुकुरले टोकेर भेरी अस्पताल पुग्नेहरू बढ्दै गएपछि रेबिजको जोखिम कम गर्ने उद्देश्यले कुकुरको सङ्ख्या घटाउन नेपालगन्जमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरकी पशु शाखा प्रमुख लक्ष्मी शाहीका अनुसार नेपालगन्जमा […]

रासस/ काठमाडौँ — बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा पाटेबाघ फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले सामुदायिक वनमा कुहिएका अवस्थामा वयस्क पाटेबाघ फेला परेको जानकारी दिए । प्राविधिक टोली घटनास्थलमा पुगेकाले परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण पत्ता लाग्ने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत अजित […]

काठमाडौँ/ईकान्तिपुर — हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् । दुर्घटनामा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मालेक रहमातीको पनि मृत्यु भएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार हेलिकप्टरमा सवार ९ जनाकै […]

खजुरा, जेठ ७ गते । बाँके प्रहरी पछिल्लो समयमा जिल्लामा भइरहेका मोटरसाइकल चोरीका घटनाप्रति गम्भीर बन्दै गएको पाइएको छ । दैनिकरुपमा नेपालगन्जबाट मोटरसाइकल हराइरहेको भन्ने स्थानीयले गुनासो गरेपछि बाँके प्रहरी मोटरसाइकल चोरविरुद्ध खरोरुपमा उत्रिएको हो । बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट चोरी भएका विभिन्न कम्पनीका नौ वटा मोटरसाइकल बरामद गरेको छ । प्रहरीले मोटरसाइकल चोरीमा […]

  हाल मौसमको अवस्था  कोशी, मधेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको केही स्थानहरु र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । २०८१ जेठ ०६ गते (आइतवार) दिउँसोː कोशी र सुदूरपश्चिम […]

  नेपालगन्ज, जेठ ६ गते । भारतसँग सीमा जोडिएका कारण बाँकेमा लागुऔषधको ओसारपसार, कारोबार तथा सेवनकर्ता वृद्धि हुँदै गएको पाइएको छ । प्रहरीले खुला सीमा नै लागुऔषध नियन्त्रणमा प्रमुख चुनौती रहेको बताउँदै आएको छ । खुला सीमा भएका कारण मुख्य नाकाबाहेक अन्यत्रबाट पनि लागुऔषध ओसारपोसार हुने गरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, डिएसपी नारायण […]

खजुरा, जेठ ६ गते । देशकै अत्यधिक गर्मी हुनेमध्येको एक नेपालगन्जमा यस वर्षकै उच्च तापक्रम मापन भएको छ । शनिवार नेपालगन्जको अधिकतम तापक्रम यस वर्षकै उच्च ४२ दशमलव ६ डिग्री मापन भएको हो । जल तथा मौसम विभाग फिल्ड कार्यालय नेपालगन्जकी फिल्ड इन्चार्ज मीना सिवाकोटीले शनिवार नेपालगन्जको अधिकतम तापक्रम ४२ दशमलव ६ डिग्री सेल्सियस मापन […]