काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले उपभोग गर्दै आएको जग्गाको नापजाँच गर्ने भएका छन् । दुई देशबिच एकअर्काले भोगचलन गर्दै आएको जग्गाको छानबिन गर्ने सहमति भएको हो । यसअघि, प्रधानमन्त्री बालेन्द्र शाहले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी […]

  काठमाडौँ — मनसुन लागेसँगै बाढी, पहिरो र डुबानको चर्चा धेरै हुन्छ । तर नेपालमा यस वर्ष मनसुनी विपद्‌मध्ये सबैभन्दा धेरै ज्यान भने सर्पदंशले लिएको छ । खेतबारीमा काम गर्ने किसान, घाँस–दाउरा संकलन गर्न जाने महिला, घरभित्र सुतेका बालबालिका वा राति शौचका लागि बाहिर निस्किएका सर्वसाधारण यसको जोखिमबाट सुरक्षित छैनन् । वर्षायामसँगै तराई–मधेशका बस्तीमा सर्पदंशको […]

    रोल्पा। रोल्पाको पूर्वी क्षेत्रमा पहिरोले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ । थबाङ गाउँपालिका र सुनछहरी गाउँपालिका शोकमा छन् । गत २७ गते बुधबार थबाङ गाउँपालिका -५ कोटलबारामा पहिरोले एउटा बस्ती नै बगायो । पहिरोमा परेर ११ जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ […]

(३० साउन २०८३) देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ र मनसुनको न्यून चापीय रेखा नेपाल नजिक अवस्थित छ। दिउँसोको मौसम अवस्था वर्षाको सम्भावना: हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुनेछ। भारी वर्षाका क्षेत्र: बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका एक-दुई स्थान। रातिको मौसम अवस्था […]

जकार्ता । पूर्वी इन्डोनेसियाको समुद्री क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छालसमेत रेकर्ड गरिएको इन्डोनेसियाको भूभौतिक निकाय बीएमकेजीले जनाएको छ। भूकम्पपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्किएर सुरक्षित स्थानतर्फ भागेका थिए। राष्ट्रिय विपद् न्यूनीकरण निकायका प्रवक्ता डोदी युलेओभाका अनुसार नगेकेओ र बिमा लगायतका क्षेत्रमा करिब […]

नेपालगन्ज — पश्चिम नेपालकै प्रमुख अस्पतालको रुपमा रहेको नेपालगन्जस्थित भेरी अस्पतालमा जनावर, वन्यजन्तु तथा जीवहरुको टोकाइबाट बिरामी भएर उपचार गराउन आउनेको रेकर्ड राखेर ‘बाइट रजिस्टरी’ सञ्चालनमा ल्याएर अनुसन्धान सुरु गरिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालका अनुसार अध्ययन, अनुसन्धान र प्रमाणमा आधारित चिकित्सा प्रणालीको विकास गर्ने उद्देश्यले यो अनुसन्धान सुरु गरिएको हो […]

  बर्दिया — बर्दियामा गत वैशाखयता नदीजन्य घटनामा डुबेर १० जनाको ज्यान गएको छ । एक जना बेपत्ता छन् । नदी, खोला र नहरमा नुहाउने क्रममा, माछा मार्ने, दाउरा संकलन गर्दा डुबेर मृत्यु हुने गरेको प्रहरीले जनाएको छ । साउन १० मा राजापुर नगरपालिका–५ मा मैलाखोलामा पौडी खेल्दा १४ वर्षीय पुजन परियारको मृत्यु भएको थियो […]

बर्दिया । चितुवा आक्रमण मा परी गुलरिया नगरपालिका वडा न ३ लटकनिया रन्जित गोडिया घाईते भएका छन् । आज बिहान उनलाई गुलरिया नगरपालिका १ मा चितुवाले आक्रमण गरेको हो । घाईतको जिल्ला अस्पताल बर्दियामा उपचार भैरहेको प्रहरीले जनाएको छ । चितुवाको आक्रंमणले बर्दियामा सधै त्रास रहन्छ ।

काठमाडौँ । बाँच्नको लागि तपाईँलाई के के चिज चाहिन्छ, एक पटक सोच्नुस् त ? खानेकुरा ? पानी ? हावा ? कि सामाजिक सञ्जाल ? वा अरू केहि ? पक्कै पनि बाँच्नको लागि सबैभन्दा आवश्यक तत्त्व पानी हो । वयस्के शरीरको लगभग ६० प्रतिशत पानी हो । पानीले शरीरको तापक्रम नियन्त्रण गर्न, कोषहरूमा पोषक तत्त्वहरू पुर्याउन […]

जाजरकोट-  जाजरकोटको नलगाड नगरपालिका–११ स्थित ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एउटा झोलुङ्गे पुल बगाएको छ । अविरल वर्षाका कारण आएको बाढीले भेरी करिडोर सडक खण्डलाई समेत जोखिममा पारेको छ । निरन्तरको वर्षाले खोलाको बहाव थप बढ्न सक्ने र आसपासका क्षेत्रमा जोखिम बढ्ने स्थानीयहरूले बताएका छन् काठमाडौं । जाजरकोटमा बाढीले चार वटा घर […]