बर्दिया । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। आज दिउँसो देशभर आंशिक बदली रहने छ, साथै तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ । आज राती देशभर आंशिक बदली रहने छ, साथै तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ ।
काठमाडौँ —बर्दिया घटनाबारे अनुसन्धान गर्न गठित छानबिन समितिले बिहीबार गृहसचिव रामेश्वर दंगाललाई प्रतिवेदन बुझाएको छ । अनुसूचीसहित ३५ पेजको प्रतिवेदनमा जिल्ला प्रशासनले खेल्नुपर्ने थप भूमिका देखि वडा कार्यलयले नागरिकको समस्या समयमै सहजीकरण गर्न नसक्दा देखापर्ने जटिलताको विषय समेटिएको छ । प्रतिवेदनले नागरिकले पाउने सबै सेवा नागरिकतामा मात्रै निर्भर हुने परिपाटीको सट्टा नागरिकताका अलवा अन्य […]
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ। निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ। साविकमा दश हजार ८९२ मतदान स्थल रहेका थिए। यस्तै, प्रयोगमा […]
बर्दिया । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायूको आंशिक प्रभाव रही अन्य भू-भागमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। आज शनिबार सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । आज राती कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार शुक्रबार प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थल दिउँसोसम्म बन्द छन् । जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा आज उडान नै हुन नसकेका हुन । विमानस्थल बन्द हुँदा सयौँ यात्रु अलपत्र अवस्थामा छन् । तोकिएको समयमा जहाज चढ्न त्रिभुवन विमानस्थल पुगेका यात्रुहरू आन्तरिक टर्मिनल भवनभित्र […]
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास गरेकी छन् । प्रहरीले उद्धार गरेर उनलाई पाटन अस्पतालमा उपचारका लागि पठाएको छ। को प्रहरीले स्रोतका अनुसार कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी भएको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनले आत्महत्याको प्रयास गरेकी हुन […]
बर्दिया/ईकान्तिपुर — न्याय नपाएकै कारण चार दिनको अन्तरालमा बाबुछोरीले ज्यान गुमाएपछि पीडित परिवार अहिले भयभीत छ । आफ्नै घरमा पनि पीडित परिवार राम्रोसँग सुत्नसमेत सकेको छैन । बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीमा भएको यो घटनापछि उक्त परिवार त्रसित बनेको हो । चार दिनको अन्तरालमा घरका दुई सदस्यले ज्यान गुमाएपछि परिवारका अन्य सदस्य भयभित छन् । […]
बर्दिया । आज शुक्रबार दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको बाँकी हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । आज राती सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
काठमाडौँ — तुलसीपुर उच्च अदालत, बुटवलका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । उच्चले बिगो बराबर २ करोड ६८ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो । उच्चले धरौटी माग गरेपछि सो बराबरको रकम बुझाएर उनी […]
काठमाडौँ — केपी शर्मा ओली १ हजार ६ सय ६३ मत ल्याएर तेस्रो पटक निर्वाचित भएका छन् । अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । पूर्वमहासचिवसमेत रहेका ईश्वर पोखरेल भने अध्यक्षमा पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन् । यसअघि ओली काठमाडौंमा २०७१ मा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपल्ट अध्यक्षमा निर्वाचित भएका […]










