तपाईंले बोलीचालीको भाषामा मिनिरल वाटर भनिने बोतलबन्द पानी कत्तिको पिउने गर्नुहुन्छ ? हालैको एक अध्ययनले बोतलको पानीले खतरनाक हुने र स्वास्थ्यलाई गम्भीर हानि पुर्‍याउने तथ्यको खुलासा गरेको छ । उक्त अध्ययन अनुसार एक लिटर बोतलबन्द पानीमा औसतमा २ लाख ४० हजार प्लास्टिकका टुक्रा हुने गरेका छन् । यसअघिको अध्ययनको तुलनामा यो संख्या १० देखि १०० […]

नेपालगञ्ज-इ-रिक्सा चालकहरुले लिखित परीक्षाको प्रावधान हटाई लाइसेन्स लिने बैकल्पिक ब्यवस्था गर्न माग गरेका छन् । अटोटेम्पो तथा इ-रिक्सा ब्यवसायी संघ बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अधिकांश इ-रिक्सा चालकहरु निरक्षर रहकाले लिखितको विकल्पमा मौखिक परीक्षा लिन सकिने ब्यवस्था गर्न उनीहरुले माग गरेका हुन् । कोशी प्रदेश सरकारले गत असार १६ गते ‘प्रदेश सवारी तथा […]

नेपालगन्ज, बुधबार ९ बैशाख २०८३ बर्दियाको बढैयाताल गाउँपालिका वडा नंं ४ पुष्पनगर नयाँ बस्तीका तुले चडाराको गोठ र भान्सामा आगालागी हुदां गोठमा बाँधिएको एउटा ठुलो भैसीको घट्न स्थाल मै मृत्यु भएको छ भने अर्को गर्भवती भैसी पुर्ण रुपमा जलेर गम्भिर घाइते भै नबाँच्ने आवस्थामा पुगेको छ । मंगलबार घरमा कोही नभएको बेलामा बेलुका करिब ३ […]

काठमाडौं । बर्दियामा योगा गर्न निस्केका चार जनालाई एम्बुलेन्सले  ठक्कर दिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बी एए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान करिब सवा पाँच बजेतिर गुलरिया नगरपालिका–७ स्थित वन डिभिजन कार्यालय नजिक  ठक्कर दिएको थियो। एम्बुलेन्सको […]

काठमाडौं । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप शनिबार साँझ दुर्घटना भएको छ । जन्ती बोकेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । मृतक सबै बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ का हुन् । पछिल्लोपटक ३० वर्षीय मनबहादुर थापाको सल्यानको मेहलकुनामा उपचारको क्रममा मृत्यु […]

नेपालगन्ज, २७ चैत २०८२ बाँकेको जानकी गाउँपालिका वडा नं. ३ मा राज कुमार बर्मा चौथो टि–१२ खुल्ला वडा स्तरिय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । जानकी ३ रमवापुर स्पोर्टस् क्लबको आयोजनामा भएको खेल प्रतियोगितामा नेपालगन्ज वडा नं. ८ को टिमले जानकी वडा नं. ३ को टिमलाई ४ वीकेटले बिजय भएको छ । बिजेता टिम नेपालगन्ज […]

    काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिर जमानतमा छाड्ने भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार कसैको जिम्मा लगाएर छाड्ने निर्णयसहितको पत्र सरकारी वकिलबाट आइपुगेको काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापा कान्तिपुरलाई बताए । उनले भने, ‘त्यसअनुसार प्रक्रिया अघि बढाइसकेका छौं ।’ गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका कार्यान्वयनका […]

२०८२ चैत्र २६ गते (बिहीबार) दिउँसोः कोशी प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। रातीः कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी […]

नेपालगन्ज, २५ चैत २०८२ बर्दियाको बढैयातालमा, एक दिने निःशुल्क बाली उपचार शिविर आयोजना हुने भएको छ । बढैयाताल गाउँपालिकाको आयोजना तथा बाली संरक्षण प्रयोगशाला खजुरा बाँकेको प्राबिधिक सहयोगमा हुन लागेको बाली उपचार शिविर चैत २६ गते बिहिबार वडा नं. ७ पचासामा रहेको कालिका मन्दिरको समुदायिक भवनमा बिहान १०ः३० बजेदेखि ३ः०० बजेसम्म आयोजना हुन लागेको गाउँपालिकाका […]