कैलाली । सुदूरपश्चिम प्रदेशमा ‘वल्के’ र ‘गुरही’ पर्वको चहलपहल सुरु भएको छ । भदौ सङ्क्रान्ति अर्थात भदौ १ गतेका दिन मनाइने वल्के पर्व भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । सङ्क्रान्तिका दिन मनाइने यो पर्वको तयारी आइतबार नै पूरा भइसकेको थियो । सामग्री किनमेल, विभिन्न थरीका पकवान पकाउने काम आइतबारदेखि नै सुरु भएको छ […]
काठमाडौं । जाजरकोटमा लगातार पहिरो गईरहेको र सर्वसाधारणहरुले ज्यान गुमाउने घटना दोहोरिएको भन्दै सरकारले पहिरो प्रभावित क्षेत्रमा प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने भएको छ । सरकारले पहिरो विपद्को सम्भावना पहिचान गर्न अध्ययन गर्ने जनाएको छ । मनसुन प्रतिकार्य कमान्ड पोस्टको आइतबार बसेको बैठकले रोल्पाको थवाङ गाउँपालिका र सुनछहरी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका, जाजरकोटको भेरी नगरपालिका र […]
काठमाडौं । नेपाल सरकारसँग भएको ७ बुँदे सहमति सकारात्मक भएको लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपालले जनाएको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले सहमति कार्यान्वयन नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएको छ । संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नविनले सहमति सकारात्मक भए पनि सरकारले […]
सुर्खेत/ईकान्तिपुर — जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोका कारण विभिन्न बस्तीमा करिब १५० जना फसेका छन्। प्रदेश प्रहरी कार्यालयका एसएसपी सन्तोषसिंह राठौरका अनुसार पालडाँडा, च्याउमुडा, चिसापानी, राउत एरिया, नेटा र झ्यालखेतलगायत क्षेत्रमा रहेका करिब १५० जना पहिरोका कारण फसेका हुन्। उनीहरूसँग सुरक्षाकर्मीले फोनमार्फत सम्पर्क गरिरहेको उनले बताए। ‘उनीहरू अहिले जहाँ छन्, त्यहीँ सुरक्षित अवस्थामा […]
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका(२ फारुल्लामा शनिबार खसेको पहिरोमा परी बेपत्ता भएका रती खत्री र उनका छोरा ५४ वर्षीया ओमसिंह खत्री मृत फेला परेका छन् । पहिरोमा पुरिएको अवस्थामा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले आइतबार बिहान उनीहरूको शव फेला पारेको हो । पहिरोमा परी ७० वर्षीय भीमबहादुर कार्की बेपत्ता छिन् । ५२ वर्षीया केदार […]
म्याग्दी । जिल्लामा सम्बन्ध विच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ । पारिवारिक बेमेलभन्दा पनि ‘डिपेन्डेन भिसा’मा विदेश जाने उद्देश्यले सम्बन्ध विच्छेद गर्ने चलन बढेको हो । अदालतमा गत आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका ५९१ मध्य ३४५ अथवा ५८ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका छन् । जिल्ला अदालतका श्रेष्तेदार जगतबहादुर भण्डारीले गत आर्थिक वर्षमा […]
काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले उपभोग गर्दै आएको जग्गाको नापजाँच गर्ने भएका छन् । दुई देशबिच एकअर्काले भोगचलन गर्दै आएको जग्गाको छानबिन गर्ने सहमति भएको हो । यसअघि, प्रधानमन्त्री बालेन्द्र शाहले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी […]
काठमाडौँ — मनसुन लागेसँगै बाढी, पहिरो र डुबानको चर्चा धेरै हुन्छ । तर नेपालमा यस वर्ष मनसुनी विपद्मध्ये सबैभन्दा धेरै ज्यान भने सर्पदंशले लिएको छ । खेतबारीमा काम गर्ने किसान, घाँस–दाउरा संकलन गर्न जाने महिला, घरभित्र सुतेका बालबालिका वा राति शौचका लागि बाहिर निस्किएका सर्वसाधारण यसको जोखिमबाट सुरक्षित छैनन् । वर्षायामसँगै तराई–मधेशका बस्तीमा सर्पदंशको […]
रोल्पा। रोल्पाको पूर्वी क्षेत्रमा पहिरोले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ । थबाङ गाउँपालिका र सुनछहरी गाउँपालिका शोकमा छन् । गत २७ गते बुधबार थबाङ गाउँपालिका -५ कोटलबारामा पहिरोले एउटा बस्ती नै बगायो । पहिरोमा परेर ११ जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ […]
(३० साउन २०८३) देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ र मनसुनको न्यून चापीय रेखा नेपाल नजिक अवस्थित छ। दिउँसोको मौसम अवस्था वर्षाको सम्भावना: हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुनेछ। भारी वर्षाका क्षेत्र: बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका एक-दुई स्थान। रातिको मौसम अवस्था […]












