नेपालगन्ज/अनलाईन खबर । बाँके जिल्लामा निमार्णाधिन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना बजेटको अभाव, मुद्दा मामिलाको दाउपेच, आयोजना प्रमुख र इन्जिनियरहरूको छिटो-छिटो हुने सरुवाका कारण कछुवा गतिमा छ । आयोजना सुरु भएको १९ वर्षमा करिब ४० प्रतिशत मात्रै निर्माण हुनुले यसको अवस्थामा कस्तो छ भन्ने सहजै आंकलन गर्न सकिन्छ । तेस्रोपटक गुरुयोजना संशोधन गरेर ५२ अर्ब ८९ […]

  नेपालगन्ज । नेपाल राष्ट्र बैंकले नेपालगन्जस्थित कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड बाँकेलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको छ । केन्द्रीय बैंकले सार्वजनिक सूचना जारी गरी बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको पाइएकाले उक्त रोक लगाएको जनाएको छ ।     निष्कृय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत कायम […]

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू-भागका केही स्थानहरूमा तथा पहाडी भू-भागका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ । २०८१ मंसिर १२ गते (बुधबार) दिउँसोː कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही […]

मंगलबार प्रदेश समय/अवधि मौसम पूर्वानुमान काेशी प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षा सतसतै हल्का हिमपातको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । राती हिमाली […]

नेपालगन्ज- घरेलु हिंसामा परेका अधिकांश महिलाहरु प्रहरीमा उजुरी गर्ने तर छलफलपछि आफै मिलापत्र गर्दै आएको पाइएको छ । आफन्त, सामाजिक दबाव र एक्लो पर्ने डरका कारण हिंसामा परेका महिलाहरु नचाहेर पनि मिलापत्र गर्न बाध्य भएका हुन । कतिपय पीडित महिलाहरु मिलापत्रपछि फेरि पनि पटकपटक उजुरी दिने गरेका छन् । थोरै मात्रै मुद्दा अदालतमा पुग्ने गरेको […]

बुटवल/बीबीसी – लामो समयदेखि दुबईमा काम गर्दै आएका कास्कीका चन्द्रबहादुर सिलवाल यस पटक जजीरा एअरबाट गौतम बुद्ध विमानस्थल भैरहवामा उत्रिए। घर पुग्ने दूरीका हिसाबले काठमाण्डूको विमानस्थलमा उत्रे पनि खासै फरक नपर्ने सिलवालले यस पटक नयाँ विमानस्थल रोजे। “मलाई यो नयाँ विमानस्थलको अनुभव गर्न मन लागेर यताको टिकट काटेको हुँ, पहिलो यात्रा रमाइलो लाग्यो,” सिलवालले भने। […]

  बर्दिया। देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।तराईका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको छ । २०८१ मंसिर १० गते सोमबार दिउँसोː कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया […]

बर्दिया — लु २ ख ५९१९ नम्बरको फोर्स गाडीले भे ४ प ७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकल चालक राजापुर–८ का ५४ वर्षीय चेतुका थारुको मृत्यु भएको छ । स्थानीयका अनुसार तीव्र गतिमा रहेको उक्त गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो । गाडीका चालक बाँके नेपालगन्ज–४ का विकास सिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । […]

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।   दिउँसोː कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी […]

कैलाली-  कैलालीको विवाह समारोहमा झडप हुँदा तीन जना घाइते भएका छन् । उक्त झडपमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका– ६ का केशब नेपालीकी छोरी डम्मराको विवाहमा प्रवेश गरेर कुर्सी तोडफोड गर्ने सुशील बम र घोडाघोडी नगरपालिका –३ का २२ वर्षीय प्रमोद परियारमाथि कुटपिट भएको जनाइएको छ । उनीहरू […]