देशमा दैवी विपत्ति संकटको संकेत दिने पलाञ्चोक भगवतीको मूर्तिमा पसिना

  काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आएको छ । शनिबार साँझको आरती गर्ने बेलामा भगवतीको मूर्तिमा पसिना देखिएको हो । देशमा कुनै दैवी विपत्ति तथा राजनीतिक संकट आउन लाग्यो भने भगवतीको मूर्तिमा विभिन्न संकेत देखिनुको साथै मूर्तिमा पसिना आउने गरेको मन्दिर व्यवस्थापन उपसमितिको पूर्व संयोजक किरण श्रेष्ठले जानकारी दिए । उनका […]

२०८३, ७ भाद्र आईतवार १२:०७

पश्चि तराईमा ‘गुरही’ पर्व मनाइँदै र पश्चिममा आज ‘वल्के’

  कैलाली । सुदूरपश्चिम प्रदेशमा ‘वल्के’ र ‘गुरही’ पर्वको चहलपहल सुरु भएको छ । भदौ सङ्क्रान्ति अर्थात भदौ १ गतेका दिन मनाइने वल्के पर्व भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । सङ्क्रान्तिका दिन मनाइने यो पर्वको तयारी आइतबार नै पूरा भइसकेको थियो । सामग्री किनमेल, विभिन्न थरीका पकवान पकाउने काम आइतबारदेखि नै सुरु भएको छ […]

२०८३, १ भाद्र सोमबार ११:१०

बाँकेको धार्मिक पर्यटनको गन्तव्य बन्दै सन्तानेश्वर महादेव मन्दिर

बाँके/रासस। बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन थालेको छ। पदयात्राका लागि प्रख्यात मानिएको उक्त स्थानमा सन्तानेश्वर महादेवको दर्शन गर्न खासगरी साउन महिनाभर भारतको लखनउ, बहराइचलगायत प्रमुख सहरबाट दर्शनार्थीहरु त्यहाँ पुग्ने गर्छन्। नेपालगन्जबाट २४ किलोमिटर पूर्वमा नरैनापुर गाउँपालिकाको जमुनी पुगेपछि त्यहाँबाट उत्तरदिशातर्फ करिब छ घण्टाको पैदल यात्रामा सो मन्दिरमा पुग्न सकिन्छ। देबिया […]

२०८३, १७ श्रावण आईतवार १९:५५