बाँकेमा तरकारीले पायो उचित मूल्य: व्यावसायिक खेतीतर्फ आकर्षित बन्दै किसान

नेपालगन्ज — बाँकेमा उत्पादन भएको सागसब्जीले बजारमा राम्रो मूल्य पाउन थालेपछि स्थानीय किसानहरू व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन्। विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसानहरू पनि अहिले आधुनिक तथा व्यावसायिक रूपमा तरकारी खेती गर्न अग्रसर भएका हुन्। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माका अनुसार जिल्लामा हाल ६ हजार ३५२ हेक्टर जमिनमा वार्षिक करिब […]

२०८३, ४ आश्विन आईतवार १०:१८

पशुसेवा विज्ञ केन्द्रको चालु आर्थिक बर्षको कार्यक्रम सार्वजनिकीकरण

    नेपालगन्ज, भदौ १६ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नेपालगन्ज, बाँकेले आर्थिक वर्ष २०८३/८४ का लागि पशुपन्छी उत्पादन तथा उत्पादकत्व वृद्धि केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिएको छ । केन्द्रले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक गर्दै स्थानीय तहका पशु प्राविधिकहरूसँग अन्तरक्रिया समेत गरेको छ। केन्द्रकी प्रमुख सपना लक्ष्मी घिमिरेले वार्षिक कार्यक्रम तथा बजेट […]

२०८३, १७ भाद्र बुधबार १४:२५

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका छन् । विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसानसमेत अहिले व्यावसायिक रूपमा सागसब्जी खेती गर्न अग्रसर भएको कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले जानकारी दिइन् । उनका अनुसार अहिले बाँकेमा ६ हजार ३५२ हेक्टर जमिनमा वार्षिक […]

२०८३, ५ भाद्र शुक्रबार ०९:२७