नेपालगन् — बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ लालपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका– २ मनकामना बस्ने २६ वर्षीय शुभम अधिकारी र कोहलपुर नगरपालिका–१ कौशिलानगर बस्ने २६ वर्षकै किरण राना मगर रहेका छन् । प्रहरीका अनुसार शुभमले चलाएको भे ११ प ६७६५ नम्बरको स्कुटीको पछाडि बसेका किरणको गोजीबाट १ ग्राम ०४ मिलिग्राम […]
टीकापुर पुस २६ गत। विशेष अदालत काठमाडौँले टीकापुर नगर विकास समितिको जग्गा नक्कली कागजातका आधारमा गैर कानुनी तवरले व्यक्ति विशेषका नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको अभियोगमा ८७ जनालाई दोषी ठहर गरेको छ । २०८१ पुस २५ गते विशेष अदालतमा टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले नेपाल सरकार वादी र नेत्रप्रसाद […]
२०८१ पुष २५ गते (बिहीबार) प्रदेश समय/अवधि मौसम पूर्वानुमान काेशी प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेकाे छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । राती हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा […]
बुटवल । काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको टान्सर्पोटको गाडीमा राजस्व छली गरी ल्याएको ३० लाख रुपैयाँको इलेक्ट्रिक चुरोट (भेप) राजस्व अनुसन्धान कार्यालय बुटवलले बरामद गरेको छ । चीनबाट ल्याएको इलेक्ट्रिक चुरोट नेपालगन्ज हुँदै भारतको लैजाने तयारी गरेको सूचनाको आधारमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलमा चेकजाँच गर्दा भेरी टान्सपोर्ट नेपालगन्जको ट्रकमा २६ सय पिस भेप फेला पारेको […]
जानकी (बाँके), पुस २४ गते । नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा दोस्रो मोमोे महोत्सव आयोजना हुने भएको छ । नयाँ वर्ष २०२५ को सुरुआतसँगै दोस्रो मोमोे महोत्सव गर्न लागिएको हो । सिद्धार्थ हस्पिटालिटीको आयोजनामा यही पुस २५, २६ र २७ गते दोस्रो मोमो महोत्सव हुने पत्रकार सम्मेलनमार्फत कटेजका प्रबन्ध सञ्चालक पदम न्यौपानेले जानकारी दिनुभयो । सिद्धार्थले […]
न्युयोर्क । संयुक्त राष्ट्र मानव अधिकार परिषद्ले इरानको कडा आलोचना गरेको छ । संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले ७ जनवरी २०२५मा एक प्रतिबेदन सार्बजनिक गर्दै इरानमा गत वर्ष मात्रै ९०० भन्दा बढी मानिसलाई फाँसी दिइएको बताएका छन । गत डिसम्बरको एक साताभित्रै सजायको नाममा ४० जनालाइ फाँसी दिइएको उनले बताए । […]
नेपालगन्ज । शीतलहर र अत्यधिक चिसो बढेपछि बाँकेको कोहलपुर नगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ । विगत केही दिनदेखि हुस्सु, कुहिरो र शीतलहरसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि बुधवारदेखि नगरका विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको कोहलपुर नगरपालिका मेयर पूर्ण आचार्यले बताउनुभयो । उहॉले कोहलपुरको मुख्य चौराह, साझाचोक, […]
काठमाडौं । जाडोमा मानिसहरु चिसोबाट बच्न ऊनी र न्यानो कपडा लगाउँछन् । धेरै पटक अत्याधिक चिसोका कारण स्वेटर, टोपी वा मोजा लगाएर सुत्न पनि जान्छन । कसै कसैलाई यो धेरै सहज लाग्छ किनभने यसले शरीरलाई चिसोबाट बचाउँछ। तर के तपाईलाई थाहा छ यो स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । यसले धेरै स्वास्थ्य समस्याहरू पनि […]
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ। पश्चिम तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो […]
बुटवल उपमहानगरपालिका-११ मा नवजात शिशु फेला मृत अवस्थामा परेकी छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका बुटवलको मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा मृत बच्चा फेला परेको बताएका हुन् । उनले नवजात शिशु महिना पुगेर नै जन्मिएको र जन्मिएपछि फालेको अवस्थामा भेटिएको हो । फोहोरको डम्पिङ्ग साइटमा शिशु जलेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई […]












