३ भदौ, काठमाडौं । बालबालिकाको प्राणघातक रोग रुबेला निवारणमा नेपालले सफलता पाएको छ । नेपालले हासिल गरेको यो उल्लेखनीय उपलब्धि खोपबाट बचाउन सकिने रोगहरू विरुद्ध दिइने खोप सेवामा गरिएको निरन्तर एवं दृढ प्रयासबाट सम्भव भएको हो। विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एशिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालले दादूरा निवारणमा सफलता पाएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप […]

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानहरूमा र मधेश प्रदेशको तराईको एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भु-भागका एक दुई स्थानमा भारी बर्षाको सम्भाबना रहेको छ। आज राती कोशी […]

बीबीसी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको भगतपुरवा र भैसहियाबीचमा गत जेठ २५ गते राति ‘गाई तस्करी भइरहेको देखेपछि’ राम सुभग यादवले सोधपुछ गर्न खोज्दा उनी आक्रमणमा परेको विवरणहरू सार्वजनिक भयो। गाई संरक्षणमा लागेका र हिन्दूवादी संस्थाहरूले ‘गाई तस्करीविरुद्ध काम गर्दै आएका यादवमाथि साङ्घातिक हमला भएको’ बताएका छन्। पाल्पाको रामपुर इलाका प्रहरीले गत वैशाख ८ गते रामपुर-नवलपरासी […]

गुलरिया (बर्दिया), भदौ २ गते । सडक पूर्वाधार विकास कार्यालय बर्दियाले एक वर्षको अवधिमा ४५ किलोमिटर सडक, १२ वटा पुल र एक सय १३ वटा कल्भर्ट निर्माण गरेको छ । कार्यालयले आर्थिकवर्ष २०८१/०८२ मा करिब १२ किलोमिटर सडक कालोपत्रे गरेको छ । कालोपत्रे गर्नका लागि करिब तीन किलोमिटर सडक तयारी अवस्थामा रहेको छ भने ३१ […]

२०८२ भाद्र ०२ गते (सोमबार) प्रदेश समय/अवधि मौसम पूर्वानुमान काेशी प्रदेश दिउँसो हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेकाे छ । राती हिमाली क्षेत्रमा साधारणतया […]

बाँके- नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट कटुवा पेस्तोल १ थान र गोली२ राउण्ड सहित सोही नगरपालिका-९ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको ने.१ ह ४५०२ नम्बरको ईरिक्सामा सवार उनीहरूलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको […]

  बर्दिया — गुलरिया नगरपालिका–१२ भैसाही गाउँदेखि पश्चिममा रहेको नर्सरी वन नजिकै आफ्नो खेतमा काम गरिरहेको अवस्थामा चितुवाको आक्रमणमा परेर महिलाको मृत्यु भएपछि स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय बर्दिया अगाडि हुलाकी सडक अवरुद्ध पारेका छन् । ती महिलाको घाँटी र टाउको अलग भएको अवस्थामा शनिबार शव फेला […]

बाँके, नेपालगंज उपमहानगरपालिका-११ त्रिभुवन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९८ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४४ वर्षीय रसुल अहमद कबाडियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज, वडा प्रहरी कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी […]

बाँके/रासस । जिल्ला अदालतमा मेलमिलाप भएर ८० मुद्दाको टुङ्गो लागेको छ । खासगरी देवानी प्रकृतिका लेनदेन, अंशवण्डा, मानाचामल भराउने, लिखत बदर, सम्बन्धविच्छेद, जग्गा साँधलगायतका मुद्दा अदालतमा रहेको मेलमिलाप केन्द्रबाट टुङ्गो लागेको बाँके जिल्ला अदालतका सूचना अधिकारी तीर्थराज आर्चायले जानकारी दिए । उनले मेलमिलापका लागि अदालतबाट आदेश भएर छलफल गर्न पठाइएको मुद्दा एक हजार १८३ भएको […]

  बबई (बर्दिया), भदौ १ गते । कर्णाली नदीको कटानका कारण डुबानको उच्च जोखिममा रहेको बर्दिया र कैलाली सीमावर्ती गाउँहरू जोगाउन दैनिक तीन सयभन्दा बढी स्थानीय श्रमदानमा जुटेका छन् । बर्दियाको राजापुर नगरपालिका–४, दलैघाट क्षेत्रमा करिब एक दशकअघि तत्कालीन कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेको तटबन्ध जीर्ण भएपछि नदीले कटान सुरु गरेको हो । कटान तीव्र भएसँगै […]