प्रेरणा वासफेर भैरहवा, चैत्र ७ । रुपन्देही जिल्लामा एसईईको पहिलो दिनको परिक्षा मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । जिल्लाका ६० वटा परिक्षाकेन्द्रहरु रहेको रुपन्देही जिल्लामा २३ हजार ६ सय ६० जना विद्यार्थीहरुको सहभागिता रहेको शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका सुचना अधिकृत अम्बर केसीले जानकारी दिए । परिक्षामा रेगुलर तर्फ १७ हजार ३ […]
धनगढी । कैलालीमा सुस्त मनस्थितिकी एक किशोरी बलात्कृत हुनु भएको छ । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–८ का १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ । बुधवार अपराह्नतिर किशोरी बलात्कृत भएको खबर प्राप्त भएपछि अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो । प्रहरीले आरोपितलाई नियन्त्रणमा […]
मुकेश कुमार यादव सिरहा, ७ चैत । सिरहामा एसइई शुरु भएको २० मिनेट मै अंग्रेजी विषयको प्रश्न पत्र बाहिरिएको छ। माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिन नै सिरहामा अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको हो । केन्द्राध्यक्ष र प्रहरी प्रशासनकै सेटिङमा मोवाईल प्रयोग गरी प्रश्नपत्र वाहिरीएको स्राेतले जनाएको छ। प्रश्नपत्र कुन परीक्षा केन्द्रबाट आउट भएको […]
काठमाडौं, ७ चैत । यस बर्षको एसईई परीक्षा आजवाट सुरू हुदैँछ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरका अनुसार परिक्षा बिहान ८ः०० बाट सुरू भएर ११ः०० बजे सकिनेछ । यस बर्षको परिक्षामा पाँच लाख १४ हजार बिधार्थी सहभागी हुने भएका छन भने जसमध्ये ७५ हजारले यो पटक पुनः एसईई दिदैँछन । एसईई परीक्षाका लागि […]
मुकेश कुमार यादव सिरहा । सिरहामा नक्कली बुवा बनी भारतीय नागरीकलाई नागरीकता बनाउने अमानत मिँयालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारतको विहार मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायत देउधाका मोस्ताक मिँयाको नक्कली बुवा बनेर नागरीकता दिलाउने नरहा गाँउपालिका- ३ खोरीयाका अमानत मिँयालाई प्रहरीले अनुसन्धानको लागी नियन्त्रणमा लिएकाे हाे । वडाले सिफारीसलाई आधार मानी जिल्ला […]
पाल्पा । शहीद बहुमुखी क्याम्पस रामपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना स्थगित भएको छ । मतगणनाको क्रममा विवाद उत्पन्न भएपछि मतगणना स्थगित गरिएको हो । मङ्गलवार शान्त वातावरणमा मतदान प्रक्रिया सकिए सँगै साँझ बाट मत गणना सुरु भएको थियो । मतगणनाको क्रममा विवाद उत्पन्न भई असहज परिस्थिति सृजना भएपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत […]
काठमाडौं। हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि […]
नेपालगन्ज/रासस। प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले विभिन्न किसिमका अपराध गरेर लामो समयदेखि फरार रहेका ६५ फरार प्रतिवादीलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए । प्रहरीले पक्राउ परेर फरार प्रतिवादीबाट १५ वर्ष दुई महिना १८ दिन कैद […]
नेपालगन्ज । बाँकेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जसहित तीन वटा क्याम्पसमा स्ववियुको मतदान सुरु भएको छ । राप्तीसोनारीको जनसिद्देश्वर क्याम्पसमा विवाद भएपछि चुनाव स्थगित भएको छ । पुरानो र पश्चिम नेपालकै चर्चित क्याम्पस महेन्द्र बुहुमुखी क्याम्पस, नेपालगन्जको नर्सिङ क्याम्पस र खजुराको ज्ञानोदय पब्लिक बहुमुखी क्याम्पसमा बिहानैदेखि मतदान सुरु भएको हो । पश्चिम नेपालका अधिकांस क्याम्पसहरुमा सत्ता […]
बर्दिया — बढैयाताल गाउँपालिका–६ मैनापोखरबाट मधुवनका दुई युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् र गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख ४२४७ नम्बरको गाडीमा सवार बर्दिया मधुवन नगरपालिका–८ गाउ नम्बर १ का २५ वर्षीय माधव चन्द र २४ वर्षीय अर्जुन कुँवर पक्राउ परेका हुन । उनीहरुबाट २४ ग्राम १ सय मिलीग्राम ब्राउन सुगर बरामद […]











