परासी — पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१३ का भेषराज चौधरी मल पाउने आशमा हरेक दिन कृषि सहकारीमा धाउँछन् । ‘बीउ राख्न ढिलो भसकेको छ, मल पाउने निधो छैन,’ उनले भने । रामग्रामकै कलाउद्धीन अन्सारीको पीडा पनि उस्तै छ । ‘पोहोर वर्ष मल नपाएर भारतीय बजारबाट एक बोरा मल ल्याउँदा पाएको सास्ती सम्झिदा खेती नै नगरौं जस्तो […]

२०८३ जेठ १९ गते (मङ्गलबार) दिउँसोः देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशमा तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको […]

  काठमाडौँ । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो । राजदरबारभित्र भएको गोली काण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा […]

२०८३  जेठ १८  गते (सोमबार)  दिउँसोः  देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरू,  सुदुरपश्चिम प्रदेशको तराई लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कोशी र लुम्बिनी प्रदेशका  तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग […]

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादबारे दिएको अभिव्यक्तिलाई लिएर भारतीय सञ्चारमाध्यमहरूले प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेका छन् । आइतबार संसद्‌मा श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई र नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘भारतले मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको’ बताएपछि यसले सीमा बहसमा […]

बाँके । पश्चिम नेपालको बाँकेलगायतका जिल्लामा अत्यधिक गर्मी बढेको छ । यहाँका अधिकांश सामुदायिक विद्यालयमा टिनको छानाले बनेका कक्षाकोठा रहेका छन् । नेपालगन्जको चर्को गर्मी (४१–४२ डिग्री उच्च तापक्रम) मा विद्यालयका बालबालिका टिनको छानामुनि उकुसमुकुस भई तरतरी पसिना चुहाउँदै पढ्न बाध्य छन् । छिनछिनमा बिजुली जाने समस्या, पङ्खाको अभावमा साना बालबालिकाको स्वास्थ्य र पढाइ दुवै […]

२०८३ जेठ १७ गते (आइतबार) दिउँसोः गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश […]

काठमाडौँ /रासस। आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना […]

  काठमाडौँ । काठमाडौँको जडिबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली प्रहार गरेर एकजना लुटेरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको भद्रकाली घर भएका गणेश कार्की रहेको प्रहरीले जनाएको छ। उनको बायाँ खुट्टामा गोली लागेको छ । जडीबुटीमा प्रहरीसँग भुठभेट हुँदा जवाफी कारबाही गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन […]

नेपालगन्ज — लगातार बढ्दै गएको तापक्रमले बाँकेमा सर्वसाधारणको दैनिकीलाई नराम्ररी प्रभावित गरेको छ । लामो समयदेखि वर्षा नहुँदा दिउँसोको तापक्रम ४२ डिग्री आसपास पुगेपछि बिरामी हुनेको सख्या बढ्दै गएको छ । गर्मी अत्यधिक बढेसँगै जनजीवन प्रभावित बनेको छ । दिउँसोपख चरक्क लागेको घाम र तातो हावाका कारण मानिसहरु बिरामी पर्न थालेका छन् । भेरी अस्पतालको […]