बैतडी, असार २ गते । सँगै मर्ने, सँगै बाँच्ने बाचा कसम खाएर प्रेम बन्धनमा बाँधिएर विधिवत् विवाहको तयारीमा रहेका एक प्रेमीकाले आफ्नै प्रेमीसहित उहाँका आमाबुवालाई खानामा विष मिसाएर खुवाएर मार्न खोजेको आरोपमा पक्राउ परेकी छन् । पुर्चौडी नगरपालिका–१०, विजयपुरको बिचकिल्ला घर भई प्रेमीको घर सुर्नया गाउँपालिका –५, बरायलको मल्लो कक्सयाली बस्दै आएकी १८ वर्षीया […]
काठमाडौँ, असार २ गते । तराईका मुख्य सहरमा रगतको अभाव देखिएको छ । गर्मी मौसममा बिरामीको सङ्ख्या वृद्धि भएसँगै तराईका जिल्लामा रगतको अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटीका अनुसार नेपालगन्ज, वीरगन्ज, भरतपुर, बुटवल, भैरहवा, विराटनगर, हेटौँडालगायत तराईका सहरमा रगतको अभाव देखिएको हो । तराईका कतिपय स्थानको तापक्रम ४४ डिग्रीभन्दा बढी भएको, गर्मीले अस्पतालमा बिरामीको सङ्ख्या बढेको, अत्यधिक […]
बीबीसी । नेपालको पूर्वी भागका केही खोलानालामा फेला परेको एउटा नयाँ प्रजातिको माछा ‘मिचाहा’ प्रकृतिको भएकाले त्यसले नेपाली जलक्षेत्रको जैविक विविधता र पारिस्थितिक प्रणालीमा नकारात्मक प्रभाव पार्ने वैज्ञानिकहरूले बताएका छन्। विशेष गरी दक्षिण तथा मध्यअमेरिकामा पाइने उक्त माछा नेपालमा नयाँ हो। तर शोधकर्ताहरूका अनुसार उक्त माछा मोरङ र झापाका केही खोला फैलिन थालेको पाइएको छ। […]
देउखुरी, असार १ गते । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१्०८२ को बजेट आज ल्याउँदै छ। दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गर्ने कार्यसूची छ। सरकारले ३५ देखी ४० अर्बको बिचमा बजेट ल्याउने तयारी गरेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा झन्डै १० […]
सेन्ट भिन्सेन्ट, असार १ गते । आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको तेसो खेलमा नेपाल टेस्ट टोली दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । ब्याटिङमा कमजोर प्रदर्शन गरेपछि नेपालले जित नजिक पुगेर पनि नतिजा सुम्पिएको हो । यस हारसँगै समूह ‘डी’ मा रहेको नेपाल विश्वकपबाट बाहिरिएको छ । सेन्ट भिन्सेन्टस्थित किङ्सटाउन स्टेडियमा शनिबार बिहान […]
बारा —अपरित समुहले बाराको मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको छ । आदर्शकोतवाल गाउँपालिका-२ खजुरियाबाट सदरमुकाम कलैयातर्फ जाँदै गरेका कुशवाहामाथि वडा नं. ३ स्थित भतिनिया क्षेत्रमा अज्ञात समूहले गोली प्रहार गरि हत्या गरेको हो । आदर्शकोतवाल गाउँपालिकास्थित खजुरियाका कुशवाहाको शुक्रबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको जिल्ला प्रहरी […]
‘मैले आफ्नै पहिचान जोगाउन सकिन भने म हुनुको के अर्थ ?
नेपालगन्ज। नेपालगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ४०६२ नम्बरको यात्रुबाहक बस चितवनको फिस्लिङ नजिकबाट त्रिशुली नदी किनारमा खस्दा कम्तिमा १२ जना घाइते भएका छन् । केही यात्रु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार नेपालगन्जबाट जाँदै गरेको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०२९ च ३७२० […]
ताप्लेजुङ/ईकान्तिपुर —बिहीबार राति गएको पहिरोमा परी फक्ताङलुङ गाउापालिका–२ खेजेनिममा एकै घरका ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार फक्ताङलुङ गाउापालिकाका उपाध्यक्ष रविन साम्राका बुबा, कान्छी आमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो । रातको समयमा गएको पहिरोले एउटा घर बगाएको र निद्रामा भएकाले उनीहरूले भाग्न […]
काठमाडौं /रातोपाटी। २०७९ को आम निर्वाचनबाट उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी (जपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) निर्वाचनमा गरिएका बाचा बिर्सेर सत्ता स्वार्थमा रुमल्लिएका छन् । देश, प्रदेश र क्षेत्रमा वैकल्पिक शक्तिका रुपमा उदाएका रास्वपा, जपा र नाउपाले निर्वाचनको बाचा र म्यान्डेट भुल्दा नयाँ दलप्रति जनतामा देखिएको आशा क्रमशः निराशामा परिणत हुन […]












