खजुरा, जेठ २९ गते । डिभिजन वन कार्यालय बाँके अन्तर्गतको सशस्त्र सुरक्षा वन शाखाको कार्यालय परिसरमा राखिएको चित्तलको बच्चा सशस्त्र वन रक्षकहरुसँग रमाउने गरेको छ । केही दिनअघि मात्र जिल्लाको एक सामुदायिक वन उपभोक्ता समुहको जङ्गल क्षेत्रबाट उद्धार गरिएर डिभिजन वन कार्यालयमा ल्याइएको सो चित्तलको बच्चा अहिले सशस्त्र वन रक्षकहरुसँग रमाउन थालेको हो । चित्तलको […]
काँक्रेविहार (सुर्खेत) रासस । कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको म्याद पुनः नौ महिना थप गरिएको छ । आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको आयोजना प्रमुख रवि चौधरीले बताउनुभयो । रु ७० करोडमा ठेक्का पाएकोे भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले २०७७ असारदेखि काम सुरुआत गरेको थियो । आयोजना निर्माणका […]
धनगढी । बझाङमा प्राकृतिक विपद्का बेला हुने उद्धारको नमूना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । घटनाको बिस्तृत जानकारी खुल्न बाँकी छ ।
नेपालगन्ज, जेठ २८ गते । वडा प्रहरी कार्यालय नेपालगन्जमा गत नौ महिनाको अवधीमा ५५० वटा उजुरी परेकोमा ४१३ वटा उजुरीको छिनोफानो गरिएको वडा प्रहरी कार्यालयले जनाएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले गत नौ महिनाको अवधीमा कार्यालयमा ५५० वटा विभिन्न उजुरी परेकोमा ४१३ वटा उजुरीको छिनोफानो गरेर पठाइएको बताउनुभयो […]
रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा बर्दिया ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका एक जनासहित ३ जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो आइतबार बेलुकी दुर्घटनामा हुँदा बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका […]
बीबीसी । कर्णाली नदी माथिको एउटा झोलुङ्गे पुल लच्किँदा फसेका खच्चडहरूलाई नदीमा खसालेर अधिकांशलाई जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ। अछामको कालेकाँडा र दैलेखको खिर्कीज्यूला जोड्ने झोलुङ्गे पुल लच्किँदा फसेका खच्चडहरूको करिब पाँच घण्टापछि जीवितै उद्धार गरिएको हो। दुई वटा खच्चडको भने मृत्यु भएको छ। चेतावनी: यो समाचारका कतिपय तस्बिर र विवरणले तपाईँलाई विचलित पार्न […]
बर्दिया — बर्दिया प्रहरीले गुलरिया नगरपालिका–२ स्थित हिना राइस मिल पछाडि सगुनको रुखमुनी जुवाको खालबाट १ लाख ३१ हजार २ सय ५ रुपैयाँ सहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा राजापुर नपा–२ का ६० वर्षीय राजाराम थारु,सोही पालिका–६ का ध्रुव देवकोटा, गेरुवा गापा–३० वर्षीय मोहर मली कुरेसीसहित सात जना रहेका […]
विराटनगर । मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् । सडकमा गुडिरहेको प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गर्दै विद्यार्थीले आगजनी गरेका हुन् । गाडीको विवरण खुलिनसकेको […]
जानकी (बाँके), जेठ २६ गते । बाँकेको नेपालगञ्जमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका-२२ पुरैनीमा शुक्रबार शिविर सञ्चालन गरिएको हो । कान्ति आरोग्य अस्पताल नेपालगञ्जको आयोजना एवम् उपमहानगरपालिकाको सहयोगमा शिविर सञ्चालन भइरहेको छ । उक्त शिविरमा सुशील कोइराला क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा.इन्द्रनील घोषले पाठेघरको मुख नियमितरुपमा […]
नेपालगन्ज । न्यायका लागि नेपालगन्जबाट काठमाडौं पुगेका सर्वसाधारण र अधिकारकर्मी माइतीघर मण्डलबाट पक्राउ परेका छन्। उनीहरूले निर्मला कुर्मीलाई न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय, बाँकेको अगाडि धर्ना दिएका थिए। एक सातासम्म धर्ना दिंदा पनि सुनुवाइ नभएपछि अधिकारकर्मी रुबी खानको नेतृत्वमा उनीहरू काठमाडौं पुगेका हुन्। बाँके प्रहरीले निर्दोषलाई पक्राउ गरेको र दोषीलाई उम्काएको आरोप लगाउँदै उनीहरू […]












