हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल मौसमको अवस्था हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको […]
नेपालगन्ज —बाँकेमा बादी समुदायका बालबालिकाको क्षेत्रमा काम गर्दै आएको एक गैरसरकारी संस्थाका तत्कालीन अध्यक्षले चार करोड बढी मूल्य पर्ने घरजग्गा श्रीमतीलाई बिक्री गरेको देखाएर हिनामिना गरेको खुलेको छ । सोसियल अवेरनेस फर एजुकेसनल (सेफ) नेपालका पूर्वअध्यक्ष सुकलाल बादीले आफू अध्यक्ष रहँदा संस्थाको नाममा नेपालगन्ज–६ एकतानगरमा रहेको चार करोडभन्दा बढी मूल्यको चार कठ्ठा जमिन र त्यसमा […]
बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा ‘सिटिस्क्यान मेसिन’ सञ्चालनमा नआउँदा सेवाग्राही समस्यामा परेका छन् । बर्दिया मधुवन नगरपालिका, तारातालका राधेश्याम थारुले भेरी अस्पतालमा सिटिस्क्यान सेवा सञ्चालनमा नआउँदा उपचार गराउन समस्या भएको बताए । “यहाँ राम्रो उपचार होला भनेर बिरामीलाई ल्याइयो, चिकित्सकले सिटिस्क्यान गर्न भनेपनि भेरीमा बिग्रिएकोले एक रात कुर्नुपर्यो”,उनले भने,“भोलिपल्ट पनि नबनेपछि बिरामीलाई बाहिर सिटीस्क्यान गराउनु […]
सुर्खेत । सुर्खेतस्थित भेरी नदीमा शनिबार बाढीको खतरा रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार समजिघाट जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको हो। नदीको जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा दिउँसो १२ बजे सम्म सतर्कता अपनाउन महाशाखाले एसएमएस अलर्टसमेत जारी गरेको छ।
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी, […]
काठमाडौं, २५ साउन । मुख्यतयाः बलात्कारमा मुददामा किशोरहरु बालसुधार गृह र कारागारमा बस्नु पर्ने अवस्था आए पछि सरकारले कानुन परिवर्तन गर्ने भएको छ । १८ बर्ष नपुगी सहमतिमा भएका यौन सबन्ध पनि बलात्कारमा दरिने कानुनका कारण हजारौं किशोर सुधार गृह र कारागारमा बस्नु पर्ने अवस्था देखिए पछि सरकारले कानुन परिवर्तन गर्न लागेको हो । […]
काठमाडौँ — बाँकेकी निर्मला कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरेपनि मुख्य अभियुक्तलाई नै प्रदेशमन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको र महिलाका मुद्दामा सरकार असंवेदनशील भएको भन्दै माइतीघरमा विरोघ प्रदर्शन गरिएको छ । अभियन्ता रुबी खानसहितको टोलीले बादसाह कुर्मीलाई सरकारले कारबाही गर्नुको सट्टा पुरस्कृत गरेको भन्दै कलंकीदेखि खाली खुट्टा हिाडेर माइतीघर आएर विरोध […]
बर्दिया । बारबर्दिया नगरपालिका ९ बैदी चोक नजिकको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणमा परी स्थानीय युवा चन्द्र बहादुर कसेरा गम्भीर घाईते भएका छन् । च्याउ टिप्न गएको समयमा आज बिहान बाघले आक्रमण गरेको हो । उनको मुखमा गम्भीर घाउ लागेको छ । बर्दिया राष्ट्यि निकुन्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक कुमार रामले निकुन्जको मध्यवर्ती क्षेत्रमा च्याउ […]
बर्दिया — बर्दियाको गुलरिया नगरपालिका–१ मा सर्पले डसेर ९ महिना र ११ महिनाकी बालिकाको मृत्यु भएको छ । बालिकालाई आमासँगै सुतिरहेको अवस्थामा डसेको हो । उनीहरुलाई उपचारका लागि गुलरिया अस्पतालमा पुर्याउँदा मृत्यु भइसकेको बर्दिया अस्पतालले जनाएको छ । त्यसैगरी मधुवन नगरपालिका–२ ओराली बजार बंगालीपुर बस्ने वर्ष ६ कि रिया चौधरी सर्पको डसाइबाट गम्भीर घाइते […]
नागपञ्चमी नेपाल भरका हिन्दू, जैन र बौद्ध धर्मावलम्बीहरू र हिन्दू, जैन र बौद्ध धर्मावलम्बीहरू बसोबास गर्ने अन्य देशमा मनाइने नाग वा सर्प (जुन पौराणिक नाग प्राणीहरूसँग सम्बन्धित छन्)को परम्परागत पूजाको दिन हो।[२][३][४] हिन्दू पञ्चाङ्ग अनुसार साउन महिनाको शुक्ल पक्षको पाँचौँ दिन यो पूजा गरिन्छ।नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो।[५] यस दिन आठ प्रकारको अष्ट […]












