बर्दिया — बर्दियाको गुलरिया नगरपालिका–२ संगमबस्तीमा रहेको कुखुरा र बाख्रा फार्ममा आगलागी भएको छ । बुधबार बिहान करिब साढे दुई बजे आगलागि भएको हो । जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तुलसीराम अर्यालका अनुसार वीरमान भण्डारीको खोरमा आगलागी हुँदा करिब १२ लाख रुपैयाँबराबरको क्षति भएको छ । आगलागीका कारण खुल्न सकेको छैन । स्थानीयवासी,प्रहरी […]
खजुरा । यही चैत १५ गतेदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराउनका लागि बाँकेको नेपालगन्जमा गिरोह नै सक्रिय रहेको पाइएको छ । एसइईको परीक्षा दिइरहेका विद्यार्थीलाई चिट चोराउने कार्यमा शिक्षक, परीक्षा निरीक्षक, कन्सल्टेन्सी सञ्चालकलगायतका अन्य व्यक्तिको संलग्नता रहेको पाइएको छ । अनुसन्धान गर्दै जाँदा उक्त कार्यमा संलग्न छ जनालाई पक्राउ गरिएको […]
खजुरा । नेपालगन्जस्थित रानीतलाउमा पालिएका माछा आन्तरिक पर्यटकको आकर्षण बन्न थालेको छ । नेपालगन्जको केन्द्रबिन्दु त्रिभुवन चोकको पूर्वपट्टी नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ स्थित रानीतलाउमा पालिएका माछा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको हो । रानीतलाउमा घुम्न आएका आन्तरिक पर्यटकहरु तलाउमा पालिएका माछालाई चारो हालिदिने तथा माछा हेरेर रमाउने गरेका छन् । रानीतलाउमा घुम्न आउने […]
धनगढी —सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक रहेको नागरिक उन्मुक्तिभित्रको विवाद उत्कर्षमा पुगेर पार्टी नै विभाजनको संघारमा पुगेको छ । काठमाडौंको अनामनगरस्थित पार्टी कार्यालयमा सोमबार डाकिएको केन्द्रीय समिति बैठकमा दुई समूहमा विभाजित नेता–कार्यकर्ता हात हालाहालको अवस्थामा पुगेका छन् । पार्टीका संरक्षक रहेका रेशम चौधरी सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन गरेर अघि बढ्ने अडानमा छन् भने पार्टी अध्यक्ष […]
नेपालगन्ज । नेपालगन्ज २१ मा घाँटी रेटेर एक युवकको हत्या भएको घटनाको २४ घण्टा बित्न नपाउँदै बाँकेको खजुरा गाउँपालिकामा श्रीमान श्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार सोमबार दिउँसो घरमा कोही नभएको र श्रीमान श्रीमती मात्रै रहेको बेला सो घटना भएको पाइएको छ । प्रहरीका अनुसार […]
पाल्पा — पाल्पाको जुठापौवामा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ भने नौ जना बिरामी परेका छन् । पाल्पा र अर्घाखाँचीको सिमाना रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाको पटवाचौरकी ११ वर्षीया बालिका सुनिता बुढाथोकीको मृत्यु भएको गाउँपालिका वडा नम्बर ६ का सचिव तथा स्थानीय हुमबहादुर कुँवरले जानकारी दिएका छन् । उनको शुक्रबार घरमै निधन भएको हो । पट्वाचौरका […]
काठमाडौं । नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको छ । डिजेल, मट्टितेल र खाना पकाउने ग्लपी ग्यासको मूख्य भने हेरफेर भएको छैन । आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मुल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेको र डिजेल र मट्टितेलमा ३९ पैसा घटेको […]
नेपालगञ्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोलोजी विभागमा आगलागी भएको छ । आइतबार दिउँसो साढे चार बजे विभागको सिटी स्क्यान रुमबाट आगो सल्किएको थियो । करिब २५ मिनेटपछि पुगेको नेपालगञ्ज उपमहानगरपालिकाको बारुण यन्त्रसहितको टोलीले डेढ घण्टापछि आगलागी नियन्त्रणमा लिएको बारुणयन्त्र शाखाका प्रमुख झइनबहादुर खड्काले बताए । अल्ट्रासाउण्ड, एक्स रे, लिन्याक मेसिन, […]
नेपालगन्ज । पूर्व वडाअध्यक्ष रन्जित खाँका नाती अरबी खाँको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । आइतवार विहान १० बजेतिर शव बारे प्रहरीले जानकारी पाएको हो । नेपालगन्ज उपमहानगरपालिका–२१ विर्तामा शव फेला परेपछि हत्या अंशाका प्रहरीले अनुसान्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले घाटीमा हतियार प्रहार गरेर खाँको हत्या […]
कपिलवस्तु । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले कपिलवस्तुको महाराजगन्ज नगरपालिका २ का अध्यक्ष उजेर अलिलाई १५ हजार रकम घुससहित पक्राउ गरेको छ । आइतबार उनलाई वडा कार्यालयबाट नियन्त्रणमा लिएको हो । अलिले सेवाग्राहीसँग घर बाटो सिफारिस गर्ने नाममा घुस लिएको अवस्थामै पक्राउ गरेको अख्तियारले जनाएको छ ।












