नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्जको रोयल महाबु होटेलबाट ७ चैतमा बरामद गरेको बाघको छाला बर्दिया राष्ट्रिय निकुञ्जको बाघको भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । छाला बरामद भएको वयस्क भाले बाघ सन् २०१८ र २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनामा बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा क्याप्चर गरिएको पाटे बाघजस्तो देखिएको प्रहरी स्रोतको दाबी छ […]

  सुखड (कैलाली), चैत १४ गते । कर्णालीको पुलबाट नदीमा हामफालेर पौडी खेल्ने क्रममा बेपत्ता भएका ३० वर्षीय लोकेन्द्र शाहीको खोजी कार्य जारी रहेको छ । कैलाली र बर्दिया जिल्ला जोड्ने चिसापानीस्थित कर्णाली पुलबाट फागुपूर्णिमाको दिन दिउँसो १७ जनाले हामफालेका थिए । सोमध्ये १६ जना पौडी खेलेर पार भए पनि लोकेन्द्र बेपत्ता रहेका छन् । फागुपूर्णिमाको रमझमपछि मादक […]

  खजुरा । कोहलपुर प्रहरीले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले बाँकेको कोहलपुरमा आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा बाँसगढी नगरपालिका वडा नं. ४ बर्दियाका २२ वर्षीय अनिल विकलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार चैत १२ गते […]

गुलरीया — सवारी ऐन विपरित सवारी साधन चलाउने ४८ जनालाई बर्दिया प्रहरीले कारवाही गरेको छ । होलीका दिन बर्दियाका विभिन्न ठाउँमा तीन ललजनालाई बोक्ने, हेलमेट नलगाएर मोटर साईकल स्कुटर चलाउनेलाई प्रहरीले कारवाही गरेको हो । प्रहरीका अनुसार मादक पर्दाथ सेवन गरेर, तीन जनाभन्दा बढी राखेर चलाएका र हेलमेट नलगाएका मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।  

  काठमाडौँ — शोडषाबाट साँफेबगरतर्फ जाँदै गरेको ०१-००२ त ४९७९ नम्बरको ट्याक्टर सोमबार बिहान  अछामको मेल्लेख गाउँपालिका–७ नन्देगडामा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घटनास्थलमा मृत्यु हुनेमा मेल्लेख गाउँपालिका-१ रिसिदहका ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका छन् । ४२ […]

काठमाडौँ  । फागु पूर्णिमा अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एक आपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । आइतबार हिमाली एवं पहाडी जिल्लाहरूमा उक्त पर्व मनाइएको थियो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रूपमा […]

  बुटवल। रुपन्देहीका थारू गाउँमा यो वर्षको होलीको तयारी सुरु भएको छ । खास गरी जिल्लाको सैनामैना नगरपालिकाका थारू गाउँमा फागु गीत गाएर पुरानो संस्कृति संरक्षण गर्ने र नयाँ पुस्तालाई थारू फागु गीतप्रति अभिरुचि जगाउन प्रेरणा दिने गरी होली मनाउन लागिएको थारू कल्याणकारी सभा सैनामैनाका अध्यक्ष दुलबहादुर थारूले बताउनुभयो । रुपन्देहीका थारू समुदायले यो वर्षको होली पर्व […]

  नेपालगन्ज —पार्किङ शुल्क, हवाई सेवाको गुणस्तर र विमानस्थल भित्रको विभिन्न क्षेत्रका गरिनुपर्ने सुधारका बिषयमा सार्वजनिक सरोकारको क्षेत्रमा कार्यरत कानून व्यवसायी र अधिकारकर्मीले दायर रिटमा उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले विपक्षी नेपालगञ्ज विमानस्थल नागरिक उड्डयन कार्यालय र एयरलाइन्स कम्पनीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश किरण कुमारी […]

    बर्दिया । महिलालाई बलात्कार गरको आरोपमा बर्दिया प्रहरीले बर्दियाको बाँसगढी नगरपालिका ४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोलालाई पक्राउ गरेको छ । २० बर्षीया महिलालाई बलात्कार गरेको आरोपसहितको उजुरी आएपछि वडाध्यक्ष अर्याललाई पक्राउ गतेको प्रहरिले जनाएको छ । उनिबिरुढ्ढ बेलुकी ७ बजे प्रहरीमा जाहेरी परेको थियो । जाहेरी आएपछि बिहीवार  राति ८ बजेतिर आरोपीलाई पक्राउ […]

  घोराही, । दाङमा लाइसेन्स प्राप्त हतियार नौ सयभन्दा बढी रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय दाङबाट विभिन्न समयमा ९७६ वटा हतियार राख्नका लागि इजाजत प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीका अनुसार लाइसेन्स प्राप्त हतियार प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था भए पनि अत्यन्त न्यून मात्रामा नवीकरण हुने गरेको छ । जिल्लामा चालु आर्थिक वर्षको […]