काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत १७ जिल्लाका साना नदीमा बहाव बढ्ने जनाएको । विभागका अनुसार बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, अछाम, दैलेख, जाजरकोट, सुर्खेत, काठमाडौँ, भक्तपुर, ललितपुर, सङ्खुवासभा, तेह्रथुम लगायतका जिल्लाका साना नदीमा बहाव बढ्ने सम्भावना छ र यो जोखिम दुई दिनसम्म […]

०८३ असार १९ गते (शुक्रबार) दिउँसोः देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।   रातिः देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू-भागको […]

२०८३ असार १६ गते (मंगलबार) रातिः देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू-भागको केही स्थानमा तथा कर्णाली सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी र तराई भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी र तराई भू-भागका […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको वर्षाले विगतका सबै कीर्तिमानहरूलाई भंग गरेको छ  ।नेपालमा यस वर्षको प्रि-मनसुन (मार्च-मे) सिजनमा विगत ४५ वर्ष यताकै सबैभन्दा धेरै पानी परेको छ । नेपालमा प्रि-मनसुन सिजनमा औसत २२६.३ मिलिमिटर पानी पर्ने गर्दछ। तर, यस वर्ष (सन् २०२६) औसतको १४५.५ प्रतिशत अर्थात् ३३९.७७ मिलिमिटर वर्षा भएको […]

बाँके /रासस। पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा लगानी गर्न आग्रह गरेका छन् । निकुञ्जमा आउने पर्यटकको बसाइ बढाउने उद्देश्यले आग्रह गरिएको होटल तथा रिर्सोटको सञ्चालकहरूले बताएका छन्।नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) बाँके च्याप्टरको समन्वयमा भारतीय पर्यटकसहितको प्रतिष्ठित उद्योगीलगायतको नेपाली टोलीले निकुञ्जको अवलोकन भ्रमणपछि पर्यटन प्रवर्द्धनका सम्भावित लगानीका विषयमा छलफल […]

बर्दिया/ईकान्तिपुर — बर्दियामा गत साउनयता जेठ २६ गतेसम्म वन्यजन्तुको आक्रमणमा परी ११ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा चितुवाबाट ८, पाटे बाघबाट २ र हात्तीबाट १ गरि ११ जनाको ज्यान गएको डिभिजन वन कार्यालयले जनाएको छ । सोही अवधिमा चितुवाबाट १३ र गैंडाबाट २ गरी १५ जना घाइते भएको डिभिजन वन कार्यालय, बर्दियाका वरिष्ठ […]

  काठमाडौँ/ रासस – जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भू-भागमा आगामी तीन दिनसम्म ‘लु’ चल्ने सम्भावना औँल्याएको छ । विभागका अनुसार मधेस र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यम तातो लहरको सम्भावना रहेको छ । यसैगरी, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा पनि तातो दिनको सम्भावना रहेको छ । […]

२०८३ जेठ २० गते (बुधबार) दिउँसोः देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन […]

२०८३ जेठ १९ गते (मङ्गलबार) दिउँसोः देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशमा तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको […]

२०८३  जेठ १८  गते (सोमबार)  दिउँसोः  देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरू,  सुदुरपश्चिम प्रदेशको तराई लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कोशी र लुम्बिनी प्रदेशका  तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग […]