काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ। महाशाखाले शनिबार बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार आज काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे र आसपासका जिल्ला भई बहने केही स(साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ। यस्तै देशका अन्य ३१ जिल्लामा आकस्मिक बाढीको […]
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार राति देशको विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बिहिबार […]
काठमाडौं । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, मधेश प्रदेश साथै कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन […]
डोल्पा । डोल्पा जगदुल्ला गाउँपालिका ५ गैरीगाउँमा शनिबार राति आएको बाढीले बगाउँदा स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विककाे मृत्यु .छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निरन्तरको वर्षासँगै धुलाखोला तथा आसपासका खहरेमा आएको हिलोमाटोसहितको बाढी आइतबार बिहान करिब ३ बजे गाउँमा पसेको थियो । उक्त बाढीमा परी अन्य ६ जना घाइते भएका […]
२०८३ असार २१ गते (आइतबार) दिउँसोः देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल लाग्नेछ । कोशी, मधेश र बागमती प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशका पहाडी भू-भागका केही स्थानमा […]
काठमाडौँ । शनिबार देशभरको मौसम अधिकांश स्थानमा तापक्रमको कुरा गर्दा दिउँसो धनगढी र नेपालगन्जमा अत्यधिक गर्मी महसुस गरिएको छ। यी दुई सहरको अधिकतम तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। सहरहरूको मौसम पूर्वानुमान अनुसार दिउँसो केही तराई र पूर्वी भेगका सहरहरूमा पानी नपरे पनि राति भने देशैभर वर्षाको सम्भावना रहेको छ। […]
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत १७ जिल्लाका साना नदीमा बहाव बढ्ने जनाएको । विभागका अनुसार बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, अछाम, दैलेख, जाजरकोट, सुर्खेत, काठमाडौँ, भक्तपुर, ललितपुर, सङ्खुवासभा, तेह्रथुम लगायतका जिल्लाका साना नदीमा बहाव बढ्ने सम्भावना छ र यो जोखिम दुई दिनसम्म […]
०८३ असार १९ गते (शुक्रबार) दिउँसोः देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। रातिः देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू-भागको […]
२०८३ असार १६ गते (मंगलबार) रातिः देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू-भागको केही स्थानमा तथा कर्णाली सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी र तराई भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी र तराई भू-भागका […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको वर्षाले विगतका सबै कीर्तिमानहरूलाई भंग गरेको छ ।नेपालमा यस वर्षको प्रि-मनसुन (मार्च-मे) सिजनमा विगत ४५ वर्ष यताकै सबैभन्दा धेरै पानी परेको छ । नेपालमा प्रि-मनसुन सिजनमा औसत २२६.३ मिलिमिटर पानी पर्ने गर्दछ। तर, यस वर्ष (सन् २०२६) औसतको १४५.५ प्रतिशत अर्थात् ३३९.७७ मिलिमिटर वर्षा भएको […]







